पाकिस्तानी गायिकाको अश्लील फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १८, २०७६
|
|
३८ पटक हेरिएको
Shares
पाकिस्तानी गायिकाको अश्लील फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल

सारांश

  • काठमाडौं।
  • पाकिस्तानी गायिकाको भाइरल भइरहको फोटो र भिडियोलाई लिएर समाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।
  • पाकिस्तानी मोडल एवं पप गायिका रबी पीरजादा आफ्नो विवादित अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन्।

काठमाडौं। पाकिस्तानी गायिकाको भाइरल भइरहको फोटो र भिडियोलाई लिएर समाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। पाकिस्तानी मोडल एवं पप गायिका रबी पीरजादा आफ्नो विवादित अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन्।सामाजिक सञ्जालमा निकै सक्रिय रहने रबी पछिल्लो समय आफ्नो फोटो र भिडियोका कारण चर्चामा छिन्। केही दिन पहिला उनको एडल्ट फोटो र भिडियो लिक भएको थियो।

पाकिस्तानी टेलिभिजन च्यानल जीओ टिभीका अनुसार यो विषयमा रबीले शनिबार फेडरल इन्टेस्टिगेशन एजेन्सी (एफआईए) मा उजुरी दिएकी छन्। यी पाकिस्तानी मोडल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत बेला बेलामा धम्की दिने गरेकी छन्।उनको निजी फोटो सार्वजनिक भएको यो पहिलो पटक भने होइन। यसअघि पनि उनको भिडियो र फोटो एक व्यक्तिले सामाजिक सञ्जालमा भाइरल बनाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?