देउवाको राजीनामा चर्चासँगै कमल थापा मन्त्रालयबाट बिदा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २, २०७४
|
|
४१ पटक हेरिएको
Shares
देउवाको राजीनामा चर्चासँगै कमल थापा मन्त्रालयबाट बिदा !

सारांश

  • काठमाडौं ।
  • उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापा मन्त्रालयबाट बिदाई भएका छन् ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने तयारी गर्दैगर्दा थापाले बिदाई लिएका हुन् ।

काठमाडौं । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापा मन्त्रालयबाट बिदाई भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने तयारी गर्दैगर्दा थापाले बिदाई लिएका हुन् ।

उर्जा मन्त्रालयबाट बिदाई हुने क्रममा मन्त्रालयका सचिव अनुप उपाध्यायले थापालाई ढाका टोपी र खादा लगाई मायाको चिनो स्वरुप पशुपतिनाथको मन्दिर हस्तान्तरण गरेका छन् ।

थापाको बिदाईका क्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु को सहभागिता थियो भने बिदाईका क्रममा थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?