७७ जिल्ला यी १०० पर्यटकिय स्थल, हेर्नुहाेस तपार्इकाे जिल्लाका कुनकुन ठाउँ पर्याे
सारांश
- काठमाडाैँ, १५ कात्तिक ।
- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सय वटा पर्यटकीय गन्तव्यको नाम सार्वजनिक गरेको छ ।
- नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्न ७७ जिल्लाका एक सय स्थान पहिचान गरिएको मन्त्रालयले जनाएको छ ।
काठमाडाैँ, १५ कात्तिक । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सय वटा पर्यटकीय गन्तव्यको नाम सार्वजनिक गरेको छ । नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्न ७७ जिल्लाका एक सय स्थान पहिचान गरिएको मन्त्रालयले जनाएको छ । सकारले यसै आर्थिक वर्षमा सय वटा पर्यटकीय गन्तव्य घोषणा गरेर पूर्वाधार विकास गर्ने उल्लेख गरेअनुसार गन्तव्य तोकिएको मन्त्रलायले जनाएको छ ।
पर्यटकिय स्थलः
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया