बारा र पर्सामा भीषण हावाहुरी : ज्ञानेन्द्रद्धारा जनधनको क्षतिप्रति दुःख व्यक्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
बारा र पर्सामा भीषण हावाहुरी : ज्ञानेन्द्रद्धारा जनधनको क्षतिप्रति दुःख व्यक्त

सारांश

  • काठमाडौं, १८ चैत ।
  • पूर्वराजा ज्ञानेन्द्र शाहले बारा र पर्सामा भीषण हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
  • आज एक समवेदना सन्देश जारी गर्दै पूर्वराजा शाहले हिजो साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षतिको दुःखद् खबरले आफू स्तब्ध भएको बताएका छन् ।

काठमाडौं, १८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले बारा र पर्सामा भीषण हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज एक समवेदना सन्देश जारी गर्दै पूर्वराजा शाहले हिजो साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षतिको दुःखद् खबरले आफू स्तब्ध भएको बताएका छन् ।

सन्देशमा पूर्वराजा शाहले प्राकृतिक विपद्को घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पीडितहरूमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?