मन्त्री मातृका यादव किन पुगे दिल्ली !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
|
२० पटक हेरिएको
Shares
मन्त्री मातृका यादव किन पुगे दिल्ली !

सारांश

  • काठमाडौं, ६ चैत – उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव दिल्ली पुगेका छन् ।
  • बाम गठबन्धन सरकारको तर्फबाट भारत पुगेर मन्त्रीसँग भेट गर्ने उनी पहिलो मन्त्री हुन् ।
  • सरकारको तर्फबाट कुनैपनि औपचारिक सार्वजनिक नगरी उनी दिल्ली हान्निएका हुन् ।

काठमाडौं, ६ चैत – उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव दिल्ली पुगेका छन् । बाम गठबन्धन सरकारको तर्फबाट भारत पुगेर मन्त्रीसँग भेट गर्ने उनी पहिलो मन्त्री हुन् । सरकारको तर्फबाट कुनैपनि औपचारिक सार्वजनिक नगरी उनी दिल्ली हान्निएका हुन् ।

भारतीय भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्विटरमा फोटो राखेपछि उनी दिल्ली पुगेको नेपाली मिडियाले थाहा पाएका हुन् । उनले भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँग बसेको फोटो सार्वजनिक गरेका छन् ।

उनी किन पुगे भन्ने बारेमा नेपाल सरकारको तर्फबाट औपचारिक रुपमा कुनै जानकारी छैन । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले लेखेका छन् ‘छिमेकीसँगको पहिलो भेट ।’

नेपालका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री यादवले विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेका छन् । दुई मन्त्रीले विकासको साझेदारी तथा बाणिज्य व्यापारका बारेमा छलफल भएको प्रवक्ता रवीश कुमारले उल्लेख गरेका छन् । नेपाल भारत बीचको आगामी विकासमा साझेदारीका विषयमा दुई मन्त्री बीच छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Yadav Ganga

    Pm ji Ko sandes liyer pm Gaye bhane janta le sankha garchh tyo bhayer

    Comment Author

    Govinda P Gautam

    मातृका यादव जीलाइ पहीलाको भेट र अहीलेको भेटमा के ही फरक देखनुहून्छ कि पैले जस्तै हेपाह धँकि दिएकी छन स्वराजले

    Comment Author

    Yagna Kandel

    मातृका यादब भारतिय दलर मा नबिकुन्न येहिनेपाली जन्ताको चाहाना

      Comment Author

      Chiran Bhattarai

      तपाईं मात्र ले नेपाली जनता को चाहाना भन्ने अधिकार छैन किन कि तपाईं पनि त्येही जनता हो जनता ले नै जनता भनेर सम्बोधन गर्नु भनेको अरुले तपाईं भनोस न आफै मपाइ हुनु हो

    Comment Author

    Chandra Adhikari

    नेपालि जनतालाई थाहै नदिई भारतकाे गुलामि गर्न गएकाे हाे । याे मन्त्रि हुन याेग्य मान्छे हाेईन ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?