दुई कलाकारको निधन स् प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३०, २०७६
|
|
२८ पटक हेरिएको
Shares
दुई कलाकारको निधन स् प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाउनुभएको छ ।
  • प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भन्नुभएको छ, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ ।
  • उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भन्नुभएको छ, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।” प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाले लगायो चीनमाथि सरकारी एजेन्सी ह्याक गरेको आरोप
अमेरिकाले लगायो चीनमाथि सरकारी एजेन्सी ह्याक गरेको आरोप
सलमान खान प्रेमिकाको बेडरुममा रंगेहात पक्रिएपछि‘
सलमान खान प्रेमिकाको बेडरुममा रंगेहात पक्रिएपछि‘
६ महिना नपुग्दै सरकार परिवर्तनको चलखेल
६ महिना नपुग्दै सरकार परिवर्तनको चलखेल
मेरुदण्ड पक्षघातबाट पीडितलाई रु एक लाख सहयोग
मेरुदण्ड पक्षघातबाट पीडितलाई रु एक लाख सहयोग
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
जावलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो
जावलाखेलमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो
नेसपाले मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने
नेसपाले मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने
थाहा पाउनुहोस् शनिबारको राशिफल
थाहा पाउनुहोस् शनिबारको राशिफल
मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो
मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो
माघ १५ गते बिहिवारको राशिफल यस्तो छ
माघ १५ गते बिहिवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?