७ वर्षका बालकमाथि बलात्कारको आरोप

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ४, २०७७
|
|
३८ पटक हेरिएको
Shares
७ वर्षका बालकमाथि बलात्कारको आरोप

सारांश

  • के ७ वर्षको बालकले बलात्कार गर्ला ?
  • यो सायदै पत्याउन सकिने घटना हो ।
  • तर, ७ वर्षीय बालकमाथि त्यस्तै उजुरी दर्ता भएको छ ।

के ७ वर्षको बालकले बलात्कार गर्ला ? यो सायदै पत्याउन सकिने घटना हो । तर, ७ वर्षीय बालकमाथि त्यस्तै उजुरी दर्ता भएको छ ।

यो घटना भारतको अलिगरको हो जहाँ ७ वर्षीय बालकमाथि ५ वर्षीया बालिकामाथि बलात्कार गरेको उजूरी दर्ता भएको छ । टाइम्स अफ इन्डियाका अनुसार बालिकाले बाल कल्याण अधिकृतसामु आफूलाई बालकले यौनजन्य गतिविधि गरेको बयान दिएकी छिन् । उनी छिमेकीको घरमा बल लिन जाँदा उक्त घटना घटेको बताइएको छ ।

बालिकाको आमाले यो घटना १२ अक्टोबरमा भएको बयान दिएकी छिन् । बालकले बल लिन जाँदा तानेर बलात्कार गरेको आरोप दर्ता भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. गोविन्द केसीको अनसन : के बन्दुक उल्टो पडकने छ ?
डा. गोविन्द केसीको अनसन : के बन्दुक उल्टो पडकने छ ?
आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन
आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन
साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक
स्वाइफ्लु लागेका ३०९ जना बिरामी फेला, चारमा डेंगु संक्रमण
स्वाइफ्लु लागेका ३०९ जना बिरामी फेला, चारमा डेंगु संक्रमण
जता पनि अतिक्रमणको मार, ३५ वर्षदेखि कैलालीको ३०० विगाह भारतीयको कब्जामा
जता पनि अतिक्रमणको मार, ३५ वर्षदेखि कैलालीको ३०० विगाह भारतीयको कब्जामा
हुम्लाको ताँजकोटमा आँखा शिविर
हुम्लाको ताँजकोटमा आँखा शिविर
तीन दलले जिते एक सयभन्दा बढी पालिकाको प्रमुख
काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने
काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने
रुसले कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण सकेसँगै जनतालाई अक्टोबरमा खोप लगाउने
अतिरिक्त शुल्क फिर्ता नदिने मेडिकल कलेज व्यवसायीको अडान
अतिरिक्त शुल्क फिर्ता नदिने मेडिकल कलेज व्यवसायीको अडान

तपाईंले छुटाउनुभयो कि?