गीत संगीत ले मनोरन्जन मात्रै हैन राष्ट्रभक्ती को उत्शाह जगाउँछ – गृहमन्त्री शर्मा ( भिडियो सहित )
सारांश
- साउन २२ गते सम्पन्न भएको म्यूजिक खबर म्यूजिक अवार्डमा विभिन्न विधाका व्यक्तित्वहरु सम्मनित भए ।
- छैटौं संस्करणको यस म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा विभिन्न ३४ विधाका स्रष्टाएवं सिर्जनालाई अवार्ड प्रधान गरिएको थियो भने वरिष्ठ गीतकार रत्नशमशेर थापालाई म्यूजिक खबर दीर्घ साधना सम्मान २०७४ प्रदान गरिएको थियो ।
- https://youtu.
साउन २२ गते सम्पन्न भएको म्यूजिक खबर म्यूजिक अवार्डमा विभिन्न विधाका व्यक्तित्वहरु सम्मनित भए । छैटौं संस्करणको यस म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा विभिन्न ३४ विधाका स्रष्टाएवं सिर्जनालाई अवार्ड प्रधान गरिएको थियो भने वरिष्ठ गीतकार रत्नशमशेर थापालाई म्यूजिक खबर दीर्घ साधना सम्मान २०७४ प्रदान गरिएको थियो ।
कारीब पाँच बर्षअघिदेखी आयोजना गर्दै आएको म्युजिक खबर अवार्डमा यसभन्दा अघी पनि राष्ट्रियस्तरका बिभिन्न कलाकारले अवार्ड चुम्दै आएका थिए भने यस बर्ष पनि १ सय ७० जना कलाकार एवं सिर्जनाबाट उत्कृष्ट ३४ बिधामा अवार्ड चुमे ।
अवार्डमा म्युजिक खबर बाल प्रतिभा प्रोत्साहन सम्मान, म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार, म्युजिक खबर डायस्पोरा सम्मान प्रदान गेरिएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया