काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०८०
|
|
४२ पटक हेरिएको
Shares
काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ ।
  • यसका लागि महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको छ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ । यसका लागि महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको छ ।

महानगर अन्तर्गतको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्तिका आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म आवेदन खुला गरेको हो ।

विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुने महानगरको शिक्षा विभागले जनाएको छ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने उक्त सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमालयका सबै अन्तरराष्ट्रिय उडान स्थगित
हिमालयका सबै अन्तरराष्ट्रिय उडान स्थगित
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई  सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ
उपत्यकाभित्र सार्वजनिक स्थलको अभाव
उपत्यकाभित्र सार्वजनिक स्थलको अभाव
१४ जिल्लामा भूकम्प प्रतिरोधी विद्यालय बन्ने, यस्ता छन् सरकारका निर्णय
१४ जिल्लामा भूकम्प प्रतिरोधी विद्यालय बन्ने, यस्ता छन् सरकारका निर्णय
डोटीमा ब्लड बैंक नहुँदा चारजनाले अकालमा ज्यान गुमाए
डोटीमा ब्लड बैंक नहुँदा चारजनाले अकालमा ज्यान गुमाए
छोरी दुध खान नपाएर तड्पिने, मैले यता निचोरेर फाल्नुपर्ने
छोरी दुध खान नपाएर तड्पिने, मैले यता निचोरेर फाल्नुपर्ने
प्रधानमन्त्री ओलीले भने, माग पूरा नभए यसो र त्यसो हुनेछ भन्ने दिन छैन
प्रधानमन्त्री ओलीले भने, माग पूरा नभए यसो र त्यसो हुनेछ भन्ने दिन छैन
लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल वीरगञ्जबाट पक्राउ
लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल वीरगञ्जबाट पक्राउ
मालारानी गाउँपालिकामा एमालेकाे सुरुवाती अग्रता
मालारानी गाउँपालिकामा एमालेकाे सुरुवाती अग्रता
आधा घण्टामा साढे ३ प्रतिशतले घट्यो नेप्से, १ अर्ब बढीको कारोबार
आधा घण्टामा साढे ३ प्रतिशतले घट्यो नेप्से, १ अर्ब बढीको कारोबार