बनेपामा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ६, २०८२
|
|
५ पटक हेरिएको
Shares
बनेपामा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

सारांश

  • बनेपा ।
  • काभ्रेको बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
  • टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएपछि स्थानीयले आन्दोलन गरेका छन् ।

बनेपा । काभ्रेको बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएपछि स्थानीयले आन्दोलन गरेका छन् ।

प्रहरीका अनुसार बनेपाको दुरसञ्चारनजिकै बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्थानीयले टिपरमा आगजनी गरेपछि प्रहरीले हवाई फायर गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?