राप्रपा छाडेर कोमल वली एमाले प्रवेश गर्दै
सारांश
- काठमाडौं, असोज ९ – चर्चित गायिका कोमल वली एमाले सोमबार एमाले प्रवेश गर्दैछिन् ।
- दाङको घोराहीमा एमाले उपाध्यक्ष बामदेव गौतमले उहाँलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।
- पार्टी अध्यक्ष केपी शर्मा झापा जानुपर्ने भएकाले उपाध्यक्ष गौतमले गायिका वलीलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
काठमाडौं, असोज ९ – चर्चित गायिका कोमल वली एमाले सोमबार एमाले प्रवेश गर्दैछिन् । दाङको घोराहीमा एमाले उपाध्यक्ष बामदेव गौतमले उहाँलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।
पार्टी अध्यक्ष केपी शर्मा झापा जानुपर्ने भएकाले उपाध्यक्ष गौतमले गायिका वलीलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
रेडियो नेपालको सरकारी जागिर छाडेर राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित वली एक वर्ष नपुग्दै एमालेमा प्रवेश गर्न लागेकी हुन् । एमालेको एजेण्डा मन परेको वलीको प्रतिक्रिया छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Nawaraj Dhital
Bandai cha kambrad
भावुक कलौनी
ra pra pa ra uml eutai eutai hun jata gae ni hunx.
Shyam Fayal
Hami lai kukur byaya k tuiya k?
Dharm Singh Bist
त्यस पछि कता लाग्ने होला
Ratan B Gurung
Good news ho ki kya ho
Madan Dhungana
अब ए मा ले नी सकिन्छ