पत्रकार सिद्दीकीको निधन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ६, २०७५
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • नेपालगञ्जका सबैभन्दा पुराना पत्रकार रहीस अहमद सिद्दीकीको गए राति मृत्यु भएको छ ।
  • बाँकेबाट प्रकाशित ‘समय अधिकार दैनिक’का प्रकाशक तथा दारुलउलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष रहेका सिद्दीकीको उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौं । नेपालगञ्जका सबैभन्दा पुराना पत्रकार रहीस अहमद सिद्दीकीको गए राति मृत्यु भएको छ ।
बाँकेबाट प्रकाशित ‘समय अधिकार दैनिक’का प्रकाशक तथा दारुलउलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष रहेका सिद्दीकीको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो । सिद्दीकीको अन्तिम संस्कार आज बिहीबार दिउँसो १ बजे स्थानीय कब्रिस्तानमा हुने परिवारले बताएका छन् ।

दुई वर्षअघि मुटुको शल्यक्रियासमेत समेत भएको थियो । मिगौलामा संक्रमण भएर ६ महिनादेखि बिरामी थिए । उनी एक सातादेखि अस्पतालमा उपचार गराइरहेका थिए ।

(www.leankitchenco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?