गायक श्याम कस्को मायामा डुबिरहेका छन् ?
सारांश
- काठमाडौँ ।
- गायक श्याम कार्की ‘SAKINA YO MANN ’ बोलको गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेका छन् ।
- राम सिटौलाको शब्द, फणिन्द्र राइ को एरेन्ज र बिजय श्रेष्ठको मास्टरिङ्ग रहेको यस गीतको भिडियोमा कलाकार रोशनी कृतिका , श्याम कार्कीको अभिनय रहेको छ भने, बिभोर पोखरेल को निर्देशन रहेको छ ।
काठमाडौँ । गायक श्याम कार्की ‘SAKINA YO MANN ’ बोलको गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेका छन् ।राम सिटौलाको शब्द, फणिन्द्र राइ को एरेन्ज र बिजय श्रेष्ठको मास्टरिङ्ग रहेको यस गीतको भिडियोमा कलाकार रोशनी कृतिका , श्याम कार्कीको अभिनय रहेको छ भने, बिभोर पोखरेल को निर्देशन रहेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया