पार्टीको नीति अधिवेशनले चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्छः गगन थापा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०८०
|
|
३५ पटक हेरिएको
Shares
पार्टीको नीति अधिवेशनले चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्छः गगन थापा

सारांश

  •   काठमाडौं।
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नीति अधिवेशनबाट चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्नुपर्ने बताएका छन्।
  • नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस सत्ताका लागि जे पनि गर्ने भनेर छाप परेको भन्दै यसलाई परिवर्तन गर्नका लागि नीति अधिवेशनबाट चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन्।

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नीति अधिवेशनबाट चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस सत्ताका लागि जे पनि गर्ने भनेर छाप परेको भन्दै यसलाई परिवर्तन गर्नका लागि नीति अधिवेशनबाट चुनावी गठबन्धनका बिषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन्।

उनले चुनावपछिको गठबन्धन स्वभाविक भएपनि चुनावअघिको गठबन्धनका कारण कांग्रेस कमजोर बन्दै गएको धारणा राखे।

थापाले स्थानीय लगाएत सवै निर्वाचन हुनुभन्दा छ महिनाअघि नै सम्बन्धीत भेला बोलाएर आफ्नो उम्मेदवार छान्ने अधिकार विधानमा नै उल्लेख गर्नुपर्ने बताए ।

उनले पार्टीको मुख्य कुरा नेतृत्व भएको भन्दै नेतृत्वले सहि निर्णय लिन नसक्दा त्यसको असर समग्र रुपमा पार्टीमा पर्ने जिकिर गरे।

उनले कांग्रेस बदल्न प्रत्येक सदस्य बदलिन तयार हुनुपर्ने भन्दै आफू बदलिएर देश बदल्ने अभियानमा जुट्न आह्वान गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

८ महिनापछि बाहिरिए देउवा, इतिहासमै सबैभन्दा धेरै मन्त्री
८ महिनापछि बाहिरिए देउवा, इतिहासमै सबैभन्दा धेरै मन्त्री
विवाहको गाडी दुर्घटना हुँदा भारतमा २१ को मृत्यु
विवाहको गाडी दुर्घटना हुँदा भारतमा २१ को मृत्यु
क्यानाडामा हुने ७५ देशको बहुसाँस्कृतिक मेलामा नेपालको भव्य तयारी
क्यानाडामा हुने ७५ देशको बहुसाँस्कृतिक मेलामा नेपालको भव्य तयारी
३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा
३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा
विश्वकपक छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने
विश्वकपक छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने
गाडी अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु
गाडी अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु
विश्व कप फुटबल २०१८: हाल सम्म खेलिएका खेल र गाेलकाे विवरण
विश्व कप फुटबल २०१८: हाल सम्म खेलिएका खेल र गाेलकाे विवरण
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको तयारी
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको तयारी
लिपुलेक सडक प्रकरणमा भारतीय सेना प्रमुखको अभिव्यक्तिमा नेपाली सेनाको यस्तो जवाफ
लिपुलेक सडक प्रकरणमा भारतीय सेना प्रमुखको अभिव्यक्तिमा नेपाली सेनाको यस्तो जवाफ
९१ वर्षे ‘गुरुदेव’ लाई सर्वोच्चमा दिनदिनै झमेला
९१ वर्षे ‘गुरुदेव’ लाई सर्वोच्चमा दिनदिनै झमेला

तपाईंले छुटाउनुभयो कि?