नसुध्रिने मन्त्रीको टिकट काटिन्छ

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
नसुध्रिने मन्त्रीको टिकट काटिन्छ

सारांश

  • स्थायी कमिटीको बैठकपछि नेकपाका सबै नेताहरुको अनुहार उज्यालो बनेको भट्टराईले दाबी गरे ।
  • माधव नेपालको पनि भूमिका बैठकमा राम्रो देखिएको उनले सुनाए ।
  • साथै, अब आफ्नो कार्यशैली नसुधार्ने मन्त्रीहरुको टिकट काटिने भट्टराईले ठोकुवा गरे ।

स्थायी कमिटीको बैठकपछि नेकपाका सबै नेताहरुको अनुहार उज्यालो बनेको भट्टराईले दाबी गरे । माधव नेपालको पनि भूमिका बैठकमा राम्रो देखिएको उनले सुनाए । साथै, अब आफ्नो कार्यशैली नसुधार्ने मन्त्रीहरुको टिकट काटिने भट्टराईले ठोकुवा गरे । प्रधानमन्त्रीले सरकारका कामबारे नियमित रिपोर्टिङ गर्ने आश्वासन दिएको उनले बताए ।

नेकपाका युवा नेता योगेश भट्टराई सधैं केपी ओलीका स्थायी प्रतिपक्षजस्ता प्रतीत हुन्थे । योसाता स्थायी कमिटीको बैठक सकिएपछि हामीले भेट्दा उनी निकै प्रफुल्ल मुद्रामा प्रस्तुत भए । सांसद भट्टराईले भने- ‘प्रधानमन्त्रीले सरकारले गरेको काममा पनि काँध थाप्नुस् भन्नुभयो । हामी त त्यही भारी बोक्न नपाएर छटपटिरहेका थियौं, त्यसैले बोक्छौं भनेका छौं ।’

(https://flucamp.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?