चौधरीले दिइन् ‘अपार्टमेन्ट’लाई अस्पतालको स्विकृति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
४३ पटक हेरिएको
Shares
चौधरीले दिइन् ‘अपार्टमेन्ट’लाई अस्पतालको स्विकृति

सारांश

  • स्वास्थ्य मन्त्रालयले घट्टेकुलोस्थित ‘अपार्टमेन्ट’मा  काठमाडौं नेसनल मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएको छ ।
  • कलेजले अस्पताल सञ्चालन स्वीकृति पाउँ भनी दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाउन गठिन स्थलगत अनुगमन समितिले बुझाएको छ ।
  •  प्रतिवेदनको सुझवविपरीत स्वास्थ्य सचिव डा.

स्वास्थ्य मन्त्रालयले घट्टेकुलोस्थित ‘अपार्टमेन्ट’मा  काठमाडौं नेसनल मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएको छ ।

कलेजले अस्पताल सञ्चालन स्वीकृति पाउँ भनी दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाउन गठिन स्थलगत अनुगमन समितिले बुझाएको छ । प्रतिवेदनको सुझवविपरीत स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले अस्पताल सञ्चालन स्वीकृति दिएकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल नेतृत्वको अनुमगन समितिले २०७५ असार २४ गते स्थलगत अनुगमग तथा निरीक्षण गरी कलेजलाई अस्पताल सञ्चालन प्रदान गर्न मापदण्ड नपुगेको प्रतिवेदन बुझाएको थियो ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?