को-को कहाँ बाट बिजयी भए ? ताजा पारीणाम !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
को-को कहाँ बाट बिजयी भए ? ताजा पारीणाम !

सारांश

  • 9.
  •  दार्चुलाको लेकम गाउँपालिका वडा नं १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ।
  • वडा अध्यक्षमा कांग्रेसका दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भए।

9. दार्चुलाको लेकम गाउँपालिका वडा नं १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा कांग्रेसका दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भए।

8. दाङमा माओवादी केन्द्रले खाता खोलेको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ ।

7. बाजुराको बडिमालिका गाउँपालिका वडा नम्बर २ मा एमालेको प्यानलै विजयी ।

6. रोल्पा जिल्लाबाट कांग्रेसले खाता खोल्यो । सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी । वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी । निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओली २२७ मत । माओवादीका खुशलसिंह विकको १९९ मत ।

5. बझाङको मस्टा गाउँपालिका वडा नम्बर १ मा एमालेका राजेन्द्र खड्काको प्यानल बिजयी । वडा नम्बर ७ मा पनि  एमालेका बमबहादुर बोहोराको प्यानल ।

4. बैतडीको पञ्चेश्वर गाउँपालिका–१ मा एमाले विजयी

3.  बाजुरा बडिमालिका नगरपालिका वडा नं. १ को मत गणना सकियो ,नेपाली कांग्रेसका रामबहादुर कार्की वडा अध्यक्षमा विजयी

2.  नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर १ मा कांग्रेस प्यानल विजयी

1. बझाङमा एमाले र माओवादीका वडाअध्यक्ष निर्वाचित  बझाङ : बझाङको काँडा गाउँपालिका १ को वडा अध्यक्षमा नेकपा एमालेका गोपाल बोहरा सहितको प्यानल विजयी भएको छ । त्यस्तै थलारा गाउँपालिका १ को वडा अध्यक्षमा माओवादी केन्द्रका धर्मराज भट्टको प्यानल विजयी भएको छ।

(https://daveseminara.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्र लामा दोङले “फसबूक मा” के गरे त ?
शुक्र लामा दोङले “फसबूक मा” के गरे त ?
सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर
सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर
निर्वाचन आचार संहिता उल्लङघन गरे जुनसुकै माध्यमबाट पनि उजुरी दिन सकिने
निर्वाचन आचार संहिता उल्लङघन गरे जुनसुकै माध्यमबाट पनि उजुरी दिन सकिने
अब दुनियाँको कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैनः प्रचण्ड
अब दुनियाँको कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैनः प्रचण्ड
सामुदायिक विद्यालयका छात्रालाई निशुःल्क सेनेटरी प्याड
सामुदायिक विद्यालयका छात्रालाई निशुःल्क सेनेटरी प्याड
यो मृगौलाले प्रधानमन्त्री ओलीलाई १५ वर्ष काम दिन सक्छ ( डा. प्रेम ज्ञवाली)
यो मृगौलाले प्रधानमन्त्री ओलीलाई १५ वर्ष काम दिन सक्छ ( डा. प्रेम ज्ञवाली)
​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…
​जनप्रदर्शनमा सहभागी हुन एमाले लगायत ११ राजनीतिक दलको आह्वान !!! आज बृहत् मोटरसाइकल -याली निकालियो…
प्रचण्ड भोलि आउने, सीताको स्वास्थ्यमा सुधार
प्रचण्ड भोलि आउने, सीताको स्वास्थ्यमा सुधार
गाजास्थित अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु
गाजास्थित अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु
उपत्यकामा पैदलयात्रीका लागि सचेतना अभियान किन आवश्यक ?
उपत्यकामा पैदलयात्रीका लागि सचेतना अभियान किन आवश्यक ?

तपाईंले छुटाउनुभयो कि?