निर्मला पन्तका बुबालाई सडकमार्गबाटै काठमाडौँ ल्याइदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
निर्मला पन्तका बुबालाई सडकमार्गबाटै काठमाडौँ ल्याइदै

सारांश

  • छोरी निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै धर्नामा बसेका बुबा यज्ञराज पन्तको मानसिक अवस्था असन्तुलन बनेपछि शनिबार साँझ ६ बजेर २५ को उडानमार्फत उपचारका लागि काठमाडौँ ल्याइने तयारी भएको थियो ।
  • र, सोही अनुरुप पन्तलाई धनगढी विमानस्थल समेत लगियो ।
  • तर उनी विमानमा जान मानेनन् ।

छोरी निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै धर्नामा बसेका बुबा यज्ञराज पन्तको मानसिक अवस्था असन्तुलन बनेपछि शनिबार साँझ ६ बजेर २५ को उडानमार्फत उपचारका लागि काठमाडौँ ल्याइने तयारी भएको थियो । र, सोही अनुरुप पन्तलाई धनगढी विमानस्थल समेत लगियो । तर उनी विमानमा जान मानेनन् ।

विमानबाट काठमाडौँ नसके पछि उनलाई गाडीबाटै काठमाडौँ ल्याइने भएको छ । पन्तसँगै विमानस्थलमा रहेकी अधिकारकर्मी शारदा चन्दका अनुसार कैलालीका प्रमुख जिल्ला अधिकारीले गाडीमार्फत काठमाडौँ लैजानै व्यवस्था मिलाइदिने भएका छन् । गाडीबाटै रातारात पन्तलाई काठमाडौँ ल्याइदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?