आजको मौसम कस्तो छ ?
सारांश
- काठमाडौं, १८ पुस ।
- काठमाडौं ।
- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ ।
काठमाडौं, १८ पुस । काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ । पश्चिम पहाडी क्षेत्रका केहि स्थानमा हल्का वर्षा हुने छ ।
महाशाखाका अनुसार पश्चिमी उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने सम्भावना रहेको छ । काठमाडौँ उपत्यकाको आजको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।
सुर्योदय विहान ६ बजेर ५५ मिनेटमा भएको थियो भने सुर्यास्त साँझ ५ बजेर २० मिनेटमा हुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया