आफुमाथि कुटपिट भएको भन्दै प्रहरीकोमा पुगिन् नायिका सुष्मा कार्की
सारांश
- फिल्मका नायक नायिकाहरु चर्चामा आउनु नौलो कुरा होइन् ।
- जस्तोसुकै कारणले पनि फिल्मका कलाकारहरु चर्चामा आउन चाहान्छन् ।
- नायिका सुष्मा कार्की फेरी चर्चामा आएकी छिन् ।
फिल्मका नायक नायिकाहरु चर्चामा आउनु नौलो कुरा होइन् । जस्तोसुकै कारणले पनि फिल्मका कलाकारहरु चर्चामा आउन चाहान्छन् । नायिका सुष्मा कार्की फेरी चर्चामा आएकी छिन् । उनी काठमाडौंको ‘लण्डन पब’मा आफुमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै प्रहरीकोमा पुगकी हुन् ।
आफुमाथि एकजना पत्रकार र एक महिलाले कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै सुष्मा कार्यालय पुगेको प्रहरीले जनाएको छ । सुष्माले मौखिक रुपले प्रहरीलाई बताएपनि लिखित रुपले उजुरी भने दिएकी छैनन् ।
नायिका कार्की केही समयअगाडी नायिका पुजा शर्माका फ्यानले अभद्र व्यवहार गरेको भन्दै प्रहरीकोमा पुगेकी थिइन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया