दाङ जिल्लामा कुन स्थानीय तहमा कति मत खस्यो ?
सारांश
- दाङ ।
- दोस्रो चरणमा भएको स्थानीय तह निर्वाचनको क्रममा दाङ जिल्लामा ७४.
- ९९ प्रतिशत मत खसेको छ ।
दाङ । दोस्रो चरणमा भएको स्थानीय तह निर्वाचनको क्रममा दाङ जिल्लामा ७४.९९ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार २ लाख ९१ हजार १ सय ७३ कूल मतदाता रहेको दाङमा २ लाख १८ हजार ३ सय ३८ मत खसेको छ । जसमा महिला १ लाख १९ हजार ६ सय ५६ र पुरुष ९८ हजार ६८३ रहेका छन् । दाङमा २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका गरी जम्मा १० स्थानीय तह रहेका छन् । दाङ जिल्लाका कुन स्थानीय तहमा कति मत खस्यो ? हेर्नुहोस् :

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया