तीज जाती कि ? झोल पाटी (कविता)

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
तीज जाती कि ? झोल पाटी (कविता)

सारांश

विजय तिमिल्सिना

असल त यो झोल रै छ
बुढिलाई पनि तिज लागेर होला
हिजो-आज झ्याप भएर आउँछे
चुपचाप सुत्छे
तिज आउन महिना दिन अगाबै
व्यस्त भएकी छे ,
यहि झोलका लागि होकि क्याहो
उठ्ने बितिकै कुदिहाल्छे

म दिउँसै घर आउछु, उ आउछे राती
मैले छोडे उस्ले समाती
हो झोल, तँ सार्है छस् जाती
मलाई सबैले छोडे उस्का कति साथी

झोल-देव तिम्रो कृपाले
मेरो घर बिग्रियाेस्
कलेजो बिग्रियाेस,मृगौला बिग्रियाेस
जिन्दगी नै बिग्रियाेस
तिमिले आशिर्वाद दिनै पर्दैन
म सार्इलीकाे  माईलीको भट्टीबाट
आफै लिन्छु

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?