कुनै बेला सडममा पेन बेच्ने यी कलाकार, अहिले हुन् १९० करोडका मालिक

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
कुनै बेला सडममा पेन बेच्ने यी कलाकार, अहिले हुन् १९० करोडका मालिक

सारांश

  • एजेन्सी ।
  • बलिउड कमेडियन जोनी लिवरले आउँदो महिना अर्थात फेब्रुअरीमा प्रदर्शन हुने फिल्म टोटल धमाकामा अभिनय गरेका छन्।
  • ६१ वर्षीय जोनीले बलिउडका कयौँ सुपरहिट चलचित्रमा काम गरिसकेका छन्।

एजेन्सी । बलिउड कमेडियन जोनी लिवरले आउँदो महिना अर्थात फेब्रुअरीमा प्रदर्शन हुने फिल्म टोटल धमाकामा अभिनय गरेका छन्। ६१ वर्षीय जोनीले बलिउडका कयौँ सुपरहिट चलचित्रमा काम गरिसकेका छन्।

तर थोरै मानिसलाई मात्र थाहा छ की बलिउडमा आउनु अघि जोनीले जीवनमा निकै संघर्ष गरेका थिए। आन्द्र प्रदेशको कनिगिरीमा तेलुगु क्रिश्चियन परिवारमा जन्मिएका जोनीको घरको आर्थिक स्थिती निकै नाजुक थियो। यसै कारण उनले जम्मा ७ कक्षा मात्रै पढ्न पाए। यति मात्र हैन उनले आफ्नो पेट भर्नका लागि सडकमा पेन बच्ने गर्दथे।

एक दिन सुनील दत्तको नजर उनीमाथि पर्यो र उनले फिल्म खेल्न पाए। जोनीले सन् १९८२ मा फिल्म दर्दका रिश्ताबाट बलिउडमा प्रवेश गरेका थिए।

पैसा कमाउनका लागि मुंबई आएका जोनीले बलिउड गीतमा डान्स गर्दै र एक्टर्सको नक्कल गर्दै सडकमा पेन बेच्थे। उनको उक्त ट्यालेन्टलाई सुनीलले पहिचान गरेर फिल्ममा मौका दिएका थिए। दर्दका रिश्तापछि उनले अर्को फिल्म बाजीगरमा पनि अभिनय गरे।

त्यस फिल्ममा भने उनले खुलेरै अभिनय गरे। दर्शकले उनको अभिनयलाई मन पराए। त्यसपछि उनी बलिउड क्षेत्रमा उदाय। उनले अहिलेसम्म करिब ३५० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले भक्तपुरबाट उम्मेदवारको नामावली सिफारिस , पुर्बमन्त्रि महेश बस्नेत सर्बसम्मत ।
एमाले भक्तपुरबाट उम्मेदवारको नामावली सिफारिस , पुर्बमन्त्रि महेश बस्नेत सर्बसम्मत ।
सगरमाथाको उचाइ मापनमा ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न, कति कायम हुन्छ त उचाइ ?
सगरमाथाको उचाइ मापनमा ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न, कति कायम हुन्छ त उचाइ ?
सुर्यको प्रकाश नभए के होला
सुर्यको प्रकाश नभए के होला
सप्तकोशी नदीमा जलवहाव उच्च :  कोशी ब्यारेजका ५०ढोका खोलिए
सप्तकोशी नदीमा जलवहाव उच्च :  कोशी ब्यारेजका ५०ढोका खोलिए
आजको राशीफल
आजको राशीफल
विचौलियाका कारण किसान मारमा, उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन !
विचौलियाका कारण किसान मारमा, उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन !
आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ
आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ
निर्वाचनपिच्छे गाडी खरिद गर्दै आएको आयोगले यसपटक निर्वाचन आयुक्तलाई १५ करोडका गाडी…
निर्वाचनपिच्छे गाडी खरिद गर्दै आएको आयोगले यसपटक निर्वाचन आयुक्तलाई १५ करोडका गाडी…
नवलपरासीको सुनवल नगरपालिकाको मेयर मा काँग्रेस विजयी
नवलपरासीको सुनवल नगरपालिकाको मेयर मा काँग्रेस विजयी
भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तपाईंले छुटाउनुभयो कि?