आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ

सारांश

  • काठमाडौं, १९ भदौ ।
  • बाँकेको कोहलपुरमा आफ्नै नातिनीलाई बलात्कार गरेको आरोपमा हजुरबुवा पक्राउ गरेका छन् ।
  • इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रेशमबहादुर सिंहले ८० वर्षीय ती बृद्धलाई १३ वर्षीया आफ्नै नातिनी बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिए ।

काठमाडौं, १९ भदौ । बाँकेको कोहलपुरमा आफ्नै नातिनीलाई बलात्कार गरेको आरोपमा हजुरबुवा पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रेशमबहादुर सिंहले ८० वर्षीय ती बृद्धलाई १३ वर्षीया आफ्नै नातिनी बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिए । उनीमाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?