सेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथी
सारांश
- भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
- भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा थापालाई भारतीय स्थल सेनाको मानार्थ महारनथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
- सन् १९५० देखि दुबै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहँदै आएको छ ।
भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा थापालाई भारतीय स्थल सेनाको मानार्थ महारनथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सन् १९५० देखि दुबै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहँदै आएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया