प्रहरी हवल्दारलाई गोली हान्ने अभियुक्त इन्काउन्टरमा मारिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ९, २०७५
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • धनुषा– एक साताअघि सप्तरीमा प्रहरी हवल्दारलाई गोली प्रहार गर्ने घटनामा संलग्न रहेको आरोप लागेका एक अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
  •   प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग बुधबार बिहान भएको मुडभेडमा दिपेन्द्र जयसवल भन्ने दीपेन्द्र चौधरी मारिएका हुन् ।
  •   सप्तरीको रुपनी नजिकै भएको जम्काभेटमा प्रहरी टोलीमाथि जयसवालले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी कारबाही गर्दा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी हरिबहादुर पालले पजानकारी दिए ।
धनुषा– एक साताअघि सप्तरीमा प्रहरी हवल्दारलाई गोली प्रहार गर्ने घटनामा संलग्न रहेको आरोप लागेका एक अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन् । 
प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग बुधबार बिहान भएको मुडभेडमा दिपेन्द्र जयसवल भन्ने दीपेन्द्र चौधरी मारिएका हुन् । 
सप्तरीको रुपनी नजिकै भएको जम्काभेटमा प्रहरी टोलीमाथि जयसवालले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी कारबाही गर्दा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी हरिबहादुर पालले पजानकारी दिए । 
एक साताअघि सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका हवल्दार  महेन्द्र चतरी यादवमाथि गोली प्रहार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख पदमा अहिलेसम्म कसले कहाँ कहाँ जिते ?
मन्त्रालय व्यवस्थापन सुरु
मन्त्रालय व्यवस्थापन सुरु
विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ
विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
मुस्लिम आयोगका अध्यक्ष बनेको ४ दिनमै किन दिए अन्सारीविरुद्ध मुद्दा !
मुस्लिम आयोगका अध्यक्ष बनेको ४ दिनमै किन दिए अन्सारीविरुद्ध मुद्दा !
गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा
गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा
विपद्को जोखिममा रहेका बस्तीको नक्साङ्कन
विपद्को जोखिममा रहेका बस्तीको नक्साङ्कन
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
आफू बसेको होटेलको कोठामा खिचिएको भिडिओप्रति कोहलीको आपत्ति, कसले खिच्यो भिडियो ?
आफू बसेको होटेलको कोठामा खिचिएको भिडिओप्रति कोहलीको आपत्ति, कसले खिच्यो भिडियो ?
बालिका हत्याका दोषीलाई कारवाही माग
बालिका हत्याका दोषीलाई कारवाही माग

तपाईंले छुटाउनुभयो कि?