लागूऔषध ब्राउन सुगर सहित धरानमा तीन जना पक्राउ
सारांश
- धरान २२,माघ।
- धरान उपमहानगरपालिका-६ पानमारीबाट अवैध लागूऔषध ब्राउन सुगर ८ सय २० मिलीग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
- लागूऔषध सहीत पक्राउ पर्नेमा निराजन मगर, सुसन मगर र धरान-१५ बिशाल चोक बस्ने २४ वर्षीय सञ्जोग थापा रहेका छन् ।
धरान २२,माघ। धरान उपमहानगरपालिका-६ पानमारीबाट अवैध लागूऔषध ब्राउन सुगर ८ सय २० मिलीग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध सहीत पक्राउ पर्नेमा निराजन मगर, सुसन मगर र धरान-१५ बिशाल चोक बस्ने २४ वर्षीय सञ्जोग थापा रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट को.१ प ९९३६ र को.२५ प ९५०९ नम्बरको मोटरसाइकल पनी नियन्त्रणमा लिएको छ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी ले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया