एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा तनाव !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
२० पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा तनाव !

सारांश

  • झापा ।
  • मतगणनाको क्रममा विवाद सिर्जना भएपछि एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकामा मतगणना स्थगित भएको छ ।
  •  मत परिणाम सार्वजनिक गर्न ढिलाई गरेको र निर्वाचनमा खटिएका कर्मचारीले धाँधली गर्न खोजेको आरोप लगाउँदै एमाले बाहेकका दलहरुले मतगणनामा सहभागी नहुने घोषणा गरेपछि मतगणना स्थगित गरिएको हो ।

झापा । मतगणनाको क्रममा विवाद सिर्जना भएपछि एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकामा मतगणना स्थगित भएको छ ।  मत परिणाम सार्वजनिक गर्न ढिलाई गरेको र निर्वाचनमा खटिएका कर्मचारीले धाँधली गर्न खोजेको आरोप लगाउँदै एमाले बाहेकका दलहरुले मतगणनामा सहभागी नहुने घोषणा गरेपछि मतगणना स्थगित गरिएको हो ।  कांग्रेस, माओवादी केन्द्र, राप्रपा र अन्य स्वतन्त्र दलका कार्यकर्ताहरुले मतगणना स्थल बाहिर नाराबाजी समेत गरेपछि सुरक्षा प्रहरी फोर्स समेत थपिएको बताइएको छ ।  असन्तुष्ट दलहरुले शुक्रबार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र समेत बुझाएको बताइएको छ । सो ज्ञापन पत्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपा लगायतका दलहरुले हस्ताक्षर गरेको बताइएको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Hajur Buba Ko Nathi

    Chor uml haru yastai ho

      Comment Author

      Bishnu Bhattarai

      हरूवा गोरुको छेरुवा चाल भनेको यहिहो।

    Comment Author

    Lalman Gharti Mogar

    Hoain kun jhol ho gngli ho ki dhoti Nepali janta ko khusi ma hidnu bhko pati Lai ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?