नेपालमा कोरोना संक्रमित र मृतकको संख्या उच्च हुँदै गएपछि चीनले देखायो चासो

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १५, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसको संक्रमित र मृतको एकै दिन उच्च संख्या थपिएपछि अन्तर्राष्ट्रिय चासो समेत बढेको छ ।
  • आइतबार एकै दिन १२ सय २१ संक्रमित थपिंदा १४ जनाको मृत्यु पुष्टि भएको थियो ।
  • यो अहिलेसम्मकै एकै दिनको सर्वाधिक संख्या हो ।

नेपालमा कोरोना भाइरसको संक्रमित र मृतको एकै दिन उच्च संख्या थपिएपछि अन्तर्राष्ट्रिय चासो समेत बढेको छ । आइतबार एकै दिन १२ सय २१ संक्रमित थपिंदा १४ जनाको मृत्यु पुष्टि भएको थियो । यो अहिलेसम्मकै एकै दिनको सर्वाधिक संख्या हो ।

नेपालमा कोरोना संक्रमित र मृतकको संख्या ह्वात्तै बढ्न थालेपछि चीनले पनि चासो देखाएको छ । चिनियाँ विदेश मन्त्रालयको धारणा सार्वजकि गर्ने ग्लोबल टाइम्सले नेपालको कोरोना संक्रमितको वृद्धिदरबारे खबर प्रकाशित गरेको छ । सिन्ह्वाको समाचारलाई ग्लोबल टाइम्सले प्रकाशित गरेको हो ।

खबरमा नेपालमा कोरोना संक्रमितको वृद्धि दर र मृतक संख्याको तथ्यांक दिइएको छ । अहिलेसम्म २ सय २१ को संक्रमणबाट मृत्यु हुनाको साथै ३८ हजार ५ सय ६१ जना संक्रमित भएको उल्लेख छ ।

(https://bettysco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?