सरकारले कर्णालीका किसानलाई पेन्सन दिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सरकारले कर्णालीका किसानलाई पेन्सन दिने

सारांश

  • काठमाडौं ।
  • कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान पेन्सन दिने कार्यक्रम शुरु गर्ने भएको छ ।
  • प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित १ करोड रुपैयाँ बजेट सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ ।

काठमाडौं । कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान पेन्सन दिने कार्यक्रम शुरु गर्ने भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित १ करोड रुपैयाँ बजेट सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ ।

प्रदेश सरकारले चालू आवको बजेटमा कृषकलाई प्रोत्साहन गरी कृषि उत्पादन बढाउने उद्देश्यका साथ किसान पेन्सन कार्यक्रमका लागि बजेट विनियोजन गरेको हो ।

कृषिमन्त्री विमला केसीले किसान पेन्सन कार्यक्रमको कार्यविधि निर्माणका साथै प्रभावकारी ढङ्गले कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा सरोकारवालासँग सुझाव सङ्कलन गरिरहेको
खाद्य सुरक्षा विषयका किसानको वर्गीकरण जटिल काम भएको भन्दै वास्तविक कृषकको पहिचान गरेर मात्र राज्यले पेन्सन दिनुपर्ने बताइएको छ । अहिलेसम्म ८ प्रतिशत वास्तविक किसानले मात्र राज्यबाट सहुलियत पाइरहेका छन् ।

कर्णालीमा कृषि उत्पादनको अवस्था अत्यन्त न्यून रहेकाले किसानलाई प्रोत्साहन दिएर उत्पादन बढाउनुपर्नेमा विज्ञको जोड छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थीलाई चरा चिनाउने अभियान
विद्यार्थीलाई चरा चिनाउने अभियान
कांग्रेसमा फेरि विवाद, देउवाको प्रस्तावमा पौडेल र सिटौलाको असहमति
कांग्रेसमा फेरि विवाद, देउवाको प्रस्तावमा पौडेल र सिटौलाको असहमति
बूढीगण्डकी जलविद्युत् आयोजना रद्द गरेपछि बेइजिङमा बेचैनी !
बूढीगण्डकी जलविद्युत् आयोजना रद्द गरेपछि बेइजिङमा बेचैनी !
ट्रम्पले सार्वजनिक गरे लागूऔषध उत्पादन गर्ने देशको सूची, भारत र पाकिस्तान पनि सूचीमा
ट्रम्पले सार्वजनिक गरे लागूऔषध उत्पादन गर्ने देशको सूची, भारत र पाकिस्तान पनि सूचीमा
केरुङमा दुई महिनादेखि पाँच सय कन्टेनर रोकिए, लाखौंका सामान कुहिँदै
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
इन्काउन्टरमाथि शंका : भारतकाे गोवामा पक्राउ, नेपालमा गोली !
निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइबाट अस्वीकृत
निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइबाट अस्वीकृत
मधेस प्रदेश : सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि
मधेस प्रदेश : सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि
बैशाख १५ गते सोमबारको राशिफल यस्तो छ
बैशाख १५ गते सोमबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?