प्रियंकालाई प्रश्न बच्चा कति छन्?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
प्रियंकालाई प्रश्न बच्चा कति छन्?

सारांश

  • एजेन्सी।
  • बलिउड अभिनेत्री प्रियंका चोपडाले डिसेम्बर २०१८ मा अमेरिकी गायक निक जोनाससँग विवाह गरिन्।
  • त्यसपछि नै उमेर अन्तरका विषयमा प्रियंकालाई सामाजिक संजालमा निशाना साध्न थालिएको छ।

एजेन्सी। बलिउड अभिनेत्री प्रियंका चोपडाले डिसेम्बर २०१८ मा अमेरिकी गायक निक जोनाससँग विवाह गरिन्। त्यसपछि नै उमेर अन्तरका विषयमा प्रियंकालाई सामाजिक संजालमा निशाना साध्न थालिएको छ।  केही दिन अगाडि एक अन्तर्वाताका क्रममा प्रियंकाले आफ्नो निजी जीवनसँग सम्बन्धित प्रश्नको जवाफ दिएकी छन्।

जुन उत्तरलाई गूगलमा सबैभन्दा धेरै खोजिएको छ। यद्यपी यो क्रममा केही अबियस प्रश्न पनि सोधिएको थियो। तर प्रियंकाले एक एक प्रश्नको कडा जवाफ दिएकी थिइन्। प्रियंकासँग उनी र निक जोनासबीचको उमेरको अन्तरका विषयमा पनि प्रश्न सोधिएको थियो। उक्त प्रश्नको जवाफमा प्रियंकाले भनिन्, ‘हो म निक भन्दा दश वर्ष जेठी छु।’

त्यसपछि प्रियंकालाई धर्मका विषयमा पनि प्रश्न सोधियो। उनलाई के तपाइँ धर्मले हिन्दी हुनुहुन्छ भन्ने प्रश्न सोधियो। जवाफमा प्रियंकाले भनिन्, ‘हिन्दी एक भाषा हो र म धर्मले हिन्दू हो।’ उनलाई फेरि अर्को प्रश्न गरियो। के तपाइँका बच्चा छन ? जवाफमा उनले भनिन्, ‘अहिले मेरा बच्चा छैनन् । तर एउटा बच्चा मलाइ चाहिन्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु
पाल्पामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु
विभेद अन्त्य गर्न आर्थिकरुपमा आत्मनिर्भर बनाउनुपर्छ ः मुख्यमन्त्री शाही
विभेद अन्त्य गर्न आर्थिकरुपमा आत्मनिर्भर बनाउनुपर्छ ः मुख्यमन्त्री शाही
भोली र पर्सी अलपत्र र बेरोजगारलाई काठमाडौँ बाहिर पठाउने निर्णय फिर्ता
भोली र पर्सी अलपत्र र बेरोजगारलाई काठमाडौँ बाहिर पठाउने निर्णय फिर्ता
नमस्ते नेपालले लागुुऔषध तथा महिला हिंसा बिरुद्ध महाअभियान सञ्चालन गर्दै
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता
शक्तिशाली आँधीका कारण ३७ जनाको मृत्यु !
शक्तिशाली आँधीका कारण ३७ जनाको मृत्यु !
मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई
मिश्र न्यायाधीश हुँदा भ्रष्टाचारी ठहरिएका पूर्व आइजिपी बोहोराले मिश्र प्रधानन्यायाधीश हुँदा पाए सफाई
सोमबार शिवको व्रत बस्ने प्रचलन यसरी सुरु भयो
सोमबार शिवको व्रत बस्ने प्रचलन यसरी सुरु भयो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
डा.केसीसँगको सहमति तोड्दै चिकिस्ता शिक्षा विधेयक बहुमतले पारित
डा.केसीसँगको सहमति तोड्दै चिकिस्ता शिक्षा विधेयक बहुमतले पारित

तपाईंले छुटाउनुभयो कि?