गाउँमा बिजुली बाल्ने निहुँमा पोल गाडेर पैसा खाएपछि…

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
३४ पटक हेरिएको
Shares
गाउँमा बिजुली बाल्ने निहुँमा पोल गाडेर पैसा खाएपछि…

सारांश

  • काठमाडौं ।
  • सांसद विकास कोषको रकमले गाउँमा बिजुली बाल्ने निहुँमा पोलमात्रै गाडेर पैसा खानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
  • कोषको रकम बिजुली उत्पादनमा लगाउने भन्दै १० लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सल्यान जिल्लाका तत्कालीन एलडिओ खिमबहादुर रायमाझीसहित १८ जनालाई भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

काठमाडौं । सांसद विकास कोषको रकमले गाउँमा बिजुली बाल्ने निहुँमा पोलमात्रै गाडेर पैसा खानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

कोषको रकम बिजुली उत्पादनमा लगाउने भन्दै १० लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सल्यान जिल्लाका तत्कालीन एलडिओ खिमबहादुर रायमाझीसहित १८ जनालाई भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

एलडिओ रायमाझीसहित त्यस समयमा जिल्ला विकास समितिका प्रमुख इन्जिनियर रहेका जगदीश शर्मा, कृष्ण पण्डित, लेखा अधिकृत प्रकाश केसी, नासु जीवराज केसीलगायतविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

बिजुली बाल्ने भन्दै शिवरथ उपभोक्ता समितिमार्फत पोलमात्र गाडिएको थियो । अन्य काम कागजमा मात्र सकेर रकम हिनामिना गरेको मंगलबार अख्तियारले जनाएको छ । उनीहरूले १५ लाख रुपैयाँको योजनामा ५ लाखको मात्र पोल गाडेर १० लाख रुपैयाँ हिनामिना गरेको अख्तियारले उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको मौसम अध्ययन गरी फर्कियो ७० हजार फिट उचाइमा उड्ने रुसी विमान
नेपालको मौसम अध्ययन गरी फर्कियो ७० हजार फिट उचाइमा उड्ने रुसी विमान
उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग
उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग
बढ्यो तरकारी तथा फलफूलको मूल्य, यस्तो छ आजको मूल्यसूची
बढ्यो तरकारी तथा फलफूलको मूल्य, यस्तो छ आजको मूल्यसूची
नाइजेरिया जित्दा अर्जेन्टिनालार्इ कस्तो फाइदा?
नाइजेरिया जित्दा अर्जेन्टिनालार्इ कस्तो फाइदा?
पप्पुलाई ११ अर्बको काम, साढे २ अर्बका आयोजना अलपत्र
पप्पुलाई ११ अर्बको काम, साढे २ अर्बका आयोजना अलपत्र
चीनकाे लागि गुगलले विशेष सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै
चीनकाे लागि गुगलले विशेष सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?
भारतबाट उद्धार गरिएकाे केटो चिन पठाइने !
भारतबाट उद्धार गरिएकाे केटो चिन पठाइने !
रोनाल्डो र उनलाई बलात्कारको आरोप लगाउने क्याथरिनकाे यस्ताे भिडियो बाहिरिए पछि…
रोनाल्डो र उनलाई बलात्कारको आरोप लगाउने क्याथरिनकाे यस्ताे भिडियो बाहिरिए पछि…
कर्मचारीको आन्दोलनले प्रतिनिधि सभाको बैठक स्थगित
कर्मचारीको आन्दोलनले प्रतिनिधि सभाको बैठक स्थगित

तपाईंले छुटाउनुभयो कि?