रोनाल्डो र उनलाई बलात्कारको आरोप लगाउने क्याथरिनकाे यस्ताे भिडियो बाहिरिए पछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २०, २०७५
|
|
३६ पटक हेरिएको
Shares
रोनाल्डो र उनलाई बलात्कारको आरोप लगाउने क्याथरिनकाे यस्ताे भिडियो बाहिरिए पछि…

सारांश

  • अमेरिकी नागरिक क्याथरिन मोयार्गाले फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई बलात्कार गरेको आरोप लगाएकी छन्।
  • तर रोनाल्डोले क्याथरिनको आरोप अस्वीकार गर्दै आएका छन्।
  •  यस मुद्दालाई अमेरिकी लास भेगस प्रहरीले अनुसन्धान गर्ने बताएको छ।

अमेरिकी नागरिक क्याथरिन मोयार्गाले फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई बलात्कार गरेको आरोप लगाएकी छन्। तर रोनाल्डोले क्याथरिनको आरोप अस्वीकार गर्दै आएका छन्। यस मुद्दालाई अमेरिकी लास भेगस प्रहरीले अनुसन्धान गर्ने बताएको छ। यद्यपी रोनाल्डोले अनुसन्धान गर्नुपर्ने कुनै जरुरी नभएको बताएका छन्। सन् २००९ मा म्यानचेस्टर यूनाइटेडमा आवद्ध रोनाल्डो छुट्टी मनाउन लास भेगस पुगेका थिए। जर्मन म्यागेजिन स्पाइगलका अनुसार सोही क्रममा रोनाल्डोले क्याथरिनमाथि बलात्कार गरेका थिए।

त्यसबेला क्याथरिनले बलात्कार भएको मुद्दासमेत लगाएकी थिइन्। यद्यपी क्याथरिनले आरोपितको नाम, ठेगाना पहिचान बताउन नसकेपछि त्यस मुद्दा त्यही सेलाएको प्रहरीको भनाइ रहेको छ। सन् २०१० मा वकिलको सहायतामा रोनाल्डोले क्याथरिन्लाई ३ लाख ७५ हजार अमेरिकी डलर दिएपछि क्याथरिन्ले करिब ९ वर्ष यस घटनालाई लुकाइन्। यद्यपी यतिबेला उनले रोनाल्डोविरुद्ध आफूलाई न्याय हुनुपर्ने आवाज उठाइ रहेकी छन्।

सन् २००९ मा लास भेगसको नाइट क्लबमा दुवै यसरी नाचेका थिए:

https://youtu.be/1IlTcntDaME

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा
जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा
आज एकैदिन २ सय ६६ संक्रमित थपिए
आज एकैदिन २ सय ६६ संक्रमित थपिए
बीमा नगरेका केरा किसानको लाखौंको नोक्सान
बीमा नगरेका केरा किसानको लाखौंको नोक्सान
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई  सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ
लोकेन्द्र बिष्टको मनोपोलीले एनएमए निर्वाचनमा जिम्बा समूह विजय उन्मुख
लोकेन्द्र बिष्टको मनोपोलीले एनएमए निर्वाचनमा जिम्बा समूह विजय उन्मुख
सामुदायिक लघुवित्तका सिइअाे सहित चार जना पक्राउ
सामुदायिक लघुवित्तका सिइअाे सहित चार जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु…
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु…
जाजरकाेटमा लाखे नाच सुरु भएकाे डेढ सय वर्ष पुरा !
जाजरकाेटमा लाखे नाच सुरु भएकाे डेढ सय वर्ष पुरा !
महासचिव गुटरेसद्वारा नेपालको प्रशंसा, सगरमाथा संवादमा भागलिन निमन्त्रणा
महासचिव गुटरेसद्वारा नेपालको प्रशंसा, सगरमाथा संवादमा भागलिन निमन्त्रणा
प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : जनआस्था वृद्धि गर्ने कार्ययोजना के-के छन् ?
प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : जनआस्था वृद्धि गर्ने कार्ययोजना के-के छन् ?