जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

सारांश

  • कन्चनपुर १२,फागुन।
  • सप्तरीको रुपनी गाउँपालिका-१ बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपनी गाउँपालिका-१ कै  ३८ वर्षीय देबेन्द्र यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
  • घटनाको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुपनिबाट खटिएको प्रहरीले  यादबलाई पक्राउ गरी घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान समेत गरिरहेको प्रहरीले जनाएको छ ।

कन्चनपुर १२,फागुन। सप्तरीको रुपनी गाउँपालिका-१ बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपनी गाउँपालिका-१ कै  ३८ वर्षीय देबेन्द्र यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घटनाको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुपनिबाट खटिएको प्रहरीले  यादबलाई पक्राउ गरी घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान समेत गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?