पूर्वप्रधानमन्त्री चन्दको गाउँमा राप्रपाले खाता खोल्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
५३ पटक हेरिएको
Shares
पूर्वप्रधानमन्त्री चन्दको गाउँमा राप्रपाले खाता खोल्यो

सारांश

  • अध्यक्षमा राप्रपाका हर्क बहादुर पाण्डे ३२१ मत ल्याएर विजयी हुनुभएको हो ।
  • उहाँका निकटतम प्रतिद्वन्दी एमालेका मोहनबहादुर बिष्टले १९३ मत ल्याउनुभयो ।
  • सदस्यमा राप्रपाकै कमला चन्द, अनिता महरा, जीत बहादुर बिष्ट र दान बहादुर ऐरी विजयी हुनुभएको छ ।

अध्यक्षमा राप्रपाका हर्क बहादुर पाण्डे ३२१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका मोहनबहादुर बिष्टले १९३ मत ल्याउनुभयो । सदस्यमा राप्रपाकै कमला चन्द, अनिता महरा, जीत बहादुर बिष्ट र दान बहादुर ऐरी विजयी हुनुभएको छ । यसैगरी सुर्नया गाउँपालिकाको वडा नं ८ मा स्वतन्त्र उम्मेद्वार आनन्दसिंह बोहराले २४५ मत ल्याएर जित्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका पदम साउँदले २०० मत ल्याउनुभएको छ ।

सदस्यमा स्वतन्त्र उम्मेद्वार मानसिंह महरा, एमालेका लछुदेवी महरा र दुरा लुहार विजयी हुनुभएको छ । सुर्नया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नरेन्द्र बहादुर बिष्टको अग्रता कायमै रहेको छ । यो समाचार तयार पार्दा सम्म नरेन्द्र बहादुर बिष्टले ६६७ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका बीरबहादुर बिष्टले ५७७, माओवादी केन्द्रका नरी भाटले १५१, राष्ट्रिय प्रजातन्त्र पार्टीका देव बहादुर चन्दले ४६४ मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा एमालेका लीला बिष्टले ७१८, नेपाली कांग्रेसका भागरथी बोहराले ५६०, माओवादीकेन्द्रका गोमती अवस्थीले १७६ र राप्रपाका उत्तरा अवस्थीले ३९९ मत ल्याउनुभएको ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
वादी तथा गन्धर्व समुदायका महिला तरकारी खेतीमा
वादी तथा गन्धर्व समुदायका महिला तरकारी खेतीमा
मन्त्रिपरिषद्बाट विद्युत् व्यापारसम्बन्धी विधेयक अघि बढ्यो
मन्त्रिपरिषद्बाट विद्युत् व्यापारसम्बन्धी विधेयक अघि बढ्यो
ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल
ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल
कतारमा बस्ने नेपालीका आफन्तका लागि बिना भिसा कतार घुम्ने अवसर
कतारमा बस्ने नेपालीका आफन्तका लागि बिना भिसा कतार घुम्ने अवसर
माग पूरा भइसकेको अवस्थामा कांग्रेसले संसद चल्न दिन्छ की दिँदैन ?
माग पूरा भइसकेको अवस्थामा कांग्रेसले संसद चल्न दिन्छ की दिँदैन ?
अदालतभित्रै अशान्ति मच्चाउने तीन पक्राउ
अदालतभित्रै अशान्ति मच्चाउने तीन पक्राउ
नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण
नेपाल छिर्न दुई जनामात्र सुरक्षाकर्मी रहेको पोष्टमा भारतीयको आक्रमण
धादिङ बस दुर्घटना : मृतकको संख्या ३० पुग्यो, २० को सनाखत
धादिङ बस दुर्घटना : मृतकको संख्या ३० पुग्यो, २० को सनाखत
दुई तिहाई पुर्याउन मन्त्री थप्नु गलत–अध्यक्ष विजुक्छे…
दुई तिहाई पुर्याउन मन्त्री थप्नु गलत–अध्यक्ष विजुक्छे…