भारतीय सेनाअध्यक्ष नरवणेद्धारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता
सारांश
- काठमाडौं, २१ कार्तिक ।
- नेपाल भ्रमणमा रहेका भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
- प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भारतीय सेनाअध्यक्ष नरवणेले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेको जनाएका छन् ।
काठमाडौं, २१ कार्तिक । नेपाल भ्रमणमा रहेका भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भारतीय सेनाअध्यक्ष नरवणेले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेको जनाएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया