सेनाको सर्पदंश उपचार केन्द्रबाट ५५२ जनाले सेवा लिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
२० पटक हेरिएको
Shares
सेनाको सर्पदंश उपचार केन्द्रबाट ५५२ जनाले सेवा लिए

सारांश

  • भीमदत्तनगर, १४ फागुन, कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको सर्पदंश उपचार केन्द्रबाट ५५२ ले सेवा लिएका छन् ।
  • अर्जुनीमा सञ्चालित सो केन्द्रबाट चालू आर्थिक वर्षको हालसम्ममा १७४ विरामीले सेवा लिएको देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले जानकारी दिनुभयो ।
  • नेपाली सेनाको प्राविधिक सहयोगमा सञ्चालित सो केन्द्रमा केही समयअघि आवश्यक औषधिको अभाव रहे पनि हाल उपचारका लागि कुनै पनि समस्या नरहेको केन्द्रका प्राविधिक सुवेदार दीपेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

भीमदत्तनगर, १४ फागुन, कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको सर्पदंश उपचार केन्द्रबाट ५५२ ले सेवा लिएका छन् ।

अर्जुनीमा सञ्चालित सो केन्द्रबाट चालू आर्थिक वर्षको हालसम्ममा १७४ विरामीले सेवा लिएको देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले जानकारी दिनुभयो ।

नेपाली सेनाको प्राविधिक सहयोगमा सञ्चालित सो केन्द्रमा केही समयअघि आवश्यक औषधिको अभाव रहे पनि हाल उपचारका लागि कुनै पनि समस्या नरहेको केन्द्रका प्राविधिक सुवेदार दीपेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?