पोल गाड्दा करेण्ट लागेर डोटीमा चार जनाको मृत्यु
सारांश
- काठमाडौं, १९ असार ।
- विजुलीको पोल गाड्ने क्रममा डोटीको आदर्श गाउँपालिका– १ चासीमा करेण्ट लागेर ५ जनाको मृत्यु भएको छ ।
- मृत्यु हुनेहरुमा जयन्द्र खड्का, वीरेन्द्र खड्का, हर्कबहादुर खड्का र दीपक खड्का रहेका छन् ।
काठमाडौं, १९ असार । विजुलीको पोल गाड्ने क्रममा डोटीको आदर्श गाउँपालिका– १ चासीमा करेण्ट लागेर ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जयन्द्र खड्का, वीरेन्द्र खड्का, हर्कबहादुर खड्का र दीपक खड्का रहेका छन् ।
करेण्ट लागेर बमबहादुर खड्काका गम्भीर घाइते भएका छन् । घटनाको बिषयमा थप विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले प्रहरी घटनास्थलतर्फ हिँडेको बताए । उनले ५ जनालाई करेण्ट लागेको र तीमध्ये ३ जनाको मृत्यु भएको खबर आफूले पाएको तर आधिकारिक पुष्टि नभएको बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया