ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेका मन्त्रि सहित को नाम

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेका मन्त्रि सहित को नाम

सारांश

  • काठमाडौं १५,फागुन।
  • पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ ।
  • मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको हो ।

काठमाडौं १५,फागुन। पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको हो ।

हेलिकोप्टरमा मन्त्री अधिकारी, बिरेन्द्र प्रसाद श्रेष्ठ,अर्जुन कुमार घिमीरे,आङ छिरीङ शेर्पा, युबराज दाहाल सहित ६ जना थिए ।

हेलिकोप्टर फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको आशंका गरिएको छ ।‘घट्नास्थल पुग्न तीन घण्टा लाग्छ, विस्तृत विवरण आउन बाँकी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती
नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती
पार्टीको नेतृत्व लिनको लागी प्रचण्डले एमाले सँग एकता गर्न लागेकाहुन -खगेन्द्र संग्रौला
पार्टीको नेतृत्व लिनको लागी प्रचण्डले एमाले सँग एकता गर्न लागेकाहुन -खगेन्द्र संग्रौला
पुर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा कोरोनाबाट संक्रमित
पुर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा कोरोनाबाट संक्रमित
सप्तरीको बाढीमा परेका जनताको उद्दारमा तत्काल खटिन एमालेले दियो कार्यकर्तालाई निर्देशन
सप्तरीको बाढीमा परेका जनताको उद्दारमा तत्काल खटिन एमालेले दियो कार्यकर्तालाई निर्देशन
विहेका लागि दीपिका र रणवीर इटालीमा
विहेका लागि दीपिका र रणवीर इटालीमा
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै
बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै
काठमाडौँ फन भ्यालीको फोहोर पानीले विद्यार्थीलाई एलर्जी
काठमाडौँ फन भ्यालीको फोहोर पानीले विद्यार्थीलाई एलर्जी
चाइनिज पेस्तोल देखाएर लुट्न खोज्नेहरु
चाइनिज पेस्तोल देखाएर लुट्न खोज्नेहरु
मध्यरातमा घट्यो कोहलपुरमा यस्तो घटना :  श्रीमतीको टाउको बोकेर प्रहरीको गेटमा
मध्यरातमा घट्यो कोहलपुरमा यस्तो घटना : श्रीमतीको टाउको बोकेर प्रहरीको गेटमा

तपाईंले छुटाउनुभयो कि?