ज्ञानेन्द्रको उत्कृष्ट ब्याटिङ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
४८ पटक हेरिएको
Shares
ज्ञानेन्द्रको उत्कृष्ट ब्याटिङ

सारांश

  • काठमाडौं, १६ साउन ।
  • नेदरल्यान्डमा जारी पहिलो एकदिवसीय क्रीकेटमा उपकप्ता ज्ञानेन्द्र मल्लले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतकिय पारी खेलेका छन् ।
  • उनले ५६ बल खेल्दै एकदिवसीय क्रीकेटमा अर्धसतक प्रहार गर्ने पहिलो नेपाली बनेका हुन्।
काठमाडौं, १६ साउन । नेदरल्यान्डमा जारी पहिलो एकदिवसीय क्रीकेटमा उपकप्ता ज्ञानेन्द्र मल्लले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतकिय पारी खेलेका छन् । उनले ५६ बल खेल्दै एकदिवसीय क्रीकेटमा अर्धसतक प्रहार गर्ने पहिलो नेपाली बनेका हुन्।
यति बेला कृजमा ज्ञानेन्द्र सँगै कप्तान पारस खड्का छन्। यस अघि अनिल कुमार शाह २१ रन बनाएर आउट हुनुअघी ज्ञानेन्द्रसँग ५८ रनको ओपनिङ साझेदारी गरेका थिए । अब नेपाललाई ३२ ओभरमा १०७ रनको आवश्यक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सार्क र बिम्स्टेक मुलुकको आर्थिक, सामाजिक विकासका लागि महत्वपूर्ण’ : प्रम ओली
‘सार्क र बिम्स्टेक मुलुकको आर्थिक, सामाजिक विकासका लागि महत्वपूर्ण’ : प्रम ओली
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
३० अर्व व्ययभार थपिने स्वेच्छिक अवकाश रोकियो
३० अर्व व्ययभार थपिने स्वेच्छिक अवकाश रोकियो
ओलीले केन्द्रीय कमिटीमा ५५६ थपे, पार्टीको नाम र चुनाव चिन्ह कब्जाको रणनीति
भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न
भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न
महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित
महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित
युएईको कप्तान र उपकप्तान नै आउट: १० ओभरमा ३ विकेट, ३६ रन
युएईको कप्तान र उपकप्तान नै आउट: १० ओभरमा ३ विकेट, ३६ रन
राजधानी लक्षित हवाई अाक्रामण
राजधानी लक्षित हवाई अाक्रामण
उत्तर कोरियामा सेनापतिलाई नरभक्षि माछाको ट्यांकीमा हालेर मृत्युदण्ड !
उत्तर कोरियामा सेनापतिलाई नरभक्षि माछाको ट्यांकीमा हालेर मृत्युदण्ड !
अाफैले गरेकाे निर्णयबाट पछि हट्दै सरकार
अाफैले गरेकाे निर्णयबाट पछि हट्दै सरकार