इपीएस भाषा परीक्षा जेठ अन्तिम साता हुने
सारांश
- रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत कोरियाले आगामी जेठ अन्तिम साता भाषा परीक्षा गर्ने भएको छ ।
- १० औं भाषा परीक्षा जेठको २६ र २७ गते भाषा परीक्षाको मिति तय भएको हो ।
- कोरियाले २०१९ को भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार परीक्षार्थीलाई उत्तीर्ण गर्ने वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले जनाएको छ ।
रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत कोरियाले आगामी जेठ अन्तिम साता भाषा परीक्षा गर्ने भएको छ । १० औं भाषा परीक्षा जेठको २६ र २७ गते भाषा परीक्षाको मिति तय भएको हो ।
कोरियाले २०१९ को भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार परीक्षार्थीलाई उत्तीर्ण गर्ने वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालले जनाएको छ । कोरियाले नेपाललाई १० हजार ५० संख्यामा कामदार कोटा निर्धारण गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया