थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३१, २०७७
|
|
५२ पटक हेरिएको
Shares
थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता

सारांश

  • काठमाडौं, ३१ भदौ ।
  • राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा.
  • प्रकाशचन्द्र लोहनीबीच आज छलफल भएको छ ।

काठमाडौं, ३१ भदौ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीबीच आज छलफल भएको छ । पछिल्लो समय अध्यक्षहरुले पार्टीभित्रको विवाद र बहसको बारेमा छताछुल्ल हुनेगरि आफ्नो विचार राखेपछि पार्टी एकताले नै पूर्णता नपाउने हो कि भन्ने आशंका जन्मिएको थियो ।यही अवस्थामा अध्यक्षत्रयबीच आज भेटवार्ता भएको हो । आजको बैठक अत्यन्तै सौहार्दपूर्ण रुपमा सम्पन्न भएको र बैठकले सहमति र समझदारीबाटै सबै समस्याको समाधान गर्ने सहमति गरेको छ । र, पार्टी एकतालाई अक्षुण राख्नेपनि तीनै जना अध्यक्षले प्रतिबद्धता गरेको अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन् । थापाले लेखेका छन्(“राप्रपा त्रय अध्यक्षहरूको बैठक आज सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो। बैठकले सहमति र समझदारीबाटै सबै समस्या समाधान गरी पार्टी एकता अक्षुग्ण राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी
ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी
विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर भिजिट भिषामा ल्याएका २२ जना नेपाली अलपत्र !
विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर भिजिट भिषामा ल्याएका २२ जना नेपाली अलपत्र !
२४ घन्टामा देशभर १६ सय १४ संक्रमित थप
२४ घन्टामा देशभर १६ सय १४ संक्रमित थप
चार करोड रुपैयाँ बराबरको लागुऔषध सहित भारतमा नेपाली युवक पक्राउ
चार करोड रुपैयाँ बराबरको लागुऔषध सहित भारतमा नेपाली युवक पक्राउ
भारत भ्रमण र एसिया कप नजिकिँदै गर्दा कता छन् नेपाली युवा खेलाडी ?
भारत भ्रमण र एसिया कप नजिकिँदै गर्दा कता छन् नेपाली युवा खेलाडी ?
सगरमाथा आरोहणको ढोका खुल्दैः ल्होत्से आरोहण शुरु
सगरमाथा आरोहणको ढोका खुल्दैः ल्होत्से आरोहण शुरु
यो तस्विर हेरेर किन रोईरहेको छ संसार
यो तस्विर हेरेर किन रोईरहेको छ संसार
१३९ कोरोना संक्रमित थपिए, ६२६ डिस्चार्ज
१३९ कोरोना संक्रमित थपिए, ६२६ डिस्चार्ज
देउवासहित कांग्रेसका २२ नेताको उम्मेदवारी टुंगियो, को कहाँ ? (सूचीसहित)
देउवासहित कांग्रेसका २२ नेताको उम्मेदवारी टुंगियो, को कहाँ ? (सूचीसहित)
के साँच्चिकै सभामुख महराको पद धरापमा हो ?
के साँच्चिकै सभामुख महराको पद धरापमा हो ?