मिनिट्रकको ठक्करबाट बालकको मृत्यु…
सारांश
- डोटि: आज बिहान ११ बजे डोटीको छतिवन ८ मा जोगबुढाबाट धनगढीतर्फ जाँदै गरेको से १ ख ५३६ नम्बरको मिनीट्रकले बालकलाई ठक्कर दिँदा स्थानीय शंकर रावलको २ वर्षिय छोरा सुशान्त रावलको मृत्यु भएको छ ।
- मिनीट्रक चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बुडर डोटीले जनाएको छ ।
डोटि: आज बिहान ११ बजे डोटीको छतिवन ८ मा जोगबुढाबाट धनगढीतर्फ जाँदै गरेको से १ ख ५३६ नम्बरको मिनीट्रकले बालकलाई ठक्कर दिँदा स्थानीय शंकर रावलको २ वर्षिय छोरा सुशान्त रावलको मृत्यु भएको छ । मिनीट्रक चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बुडर डोटीले जनाएको छ ।
श्रोत: नेपाल ट्राफिक प्रहरी
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया