दक्षिणी धादिङको बेनीघाट रोराङमा बालकको हत्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
दक्षिणी धादिङको बेनीघाट रोराङमा बालकको हत्या

सारांश

  • मलेखु, धादिङ, २२ असोज  ः दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ ब्रुन्दीमा गएराति एक बालकको हत्या भएको छ ।
  • बेनीघाट रोराङ गाउँपालिका–१ ब्रुम्दीका २५ वर्षीय आसमान तामाङले पाँच वर्षीय विवेक तामाङको हत्या गरेको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिनुभयो ।
  • घरमै सुतेका बालकलाई मुङ्ग्रोले हानी घाँटी थिचेर हत्या गरेको ताल्तीका शिक्षक तुलसी थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२७ औ अपाङ्गता दिवसमा गुनासो: सेवा प्रदायक निकाय अपाङ्गमैत्री छैनन्

शान्तिप्रक्रियाबारे सिक्न अफगानिस्तानीहरु नेपालमा

विकास काेषकाे काेटामा पत्नीलाइ चिन उडाउने यी ‘पावरफुल’ सदस्यसचिव

प्रधानमन्त्रीसँग भेट्न नपाएर रिसाए महन्थ ठाकुर

महोत्तरीबाट बेपत्ता सात बालिकाको भारतबाट उद्वार

एमालेलाई प्रतिउत्पादक बन्यो दाने जग्गा, कार्यकर्तामा चरम निराशा, बचाउमा केन्द्रीय नेता

राष्ट्रियसभा निर्वाचनः आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै

पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण

सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ आदेश

कांग्रेसको छलछाम र दाउपेचको शिकार नबन्न राजपा नेताहरुलाई ओलीको आग्रह ,,,,,

तपाईंले छुटाउनुभयो कि?