जिपबाट खसेर एक महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १३, २०७४
|
|
४० पटक हेरिएको
Shares
जिपबाट खसेर एक महिलाको मृत्यु

सारांश

  • बैतडी, १३ असोज जिपबाट खसेर आज दार्चुलामा एक महिलाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा नौगाढ गाउँपालिका–५ की ४१ वर्षीया कलावती ठगुन्ना रहेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।
  • देथलाबाट शौकेबगर जाँदै गरेको से १ ज ५९७ नम्बरको जिपको ढोका एक्कासी खुल्न गई जिपमा सवार कलावती दिउँसो १ बजेतिर सडकबाट करिब १०० मिटर तल नौगाढ खोलामा खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बैतडी, १३ असोज जिपबाट खसेर आज दार्चुलामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौगाढ गाउँपालिका–५ की ४१ वर्षीया कलावती ठगुन्ना रहेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

देथलाबाट शौकेबगर जाँदै गरेको से १ ज ५९७ नम्बरको जिपको ढोका एक्कासी खुल्न गई जिपमा सवार कलावती दिउँसो १ बजेतिर सडकबाट करिब १०० मिटर तल नौगाढ खोलामा खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुन बार जन्मिने मानिस कस्तो छ ?
कुन बार जन्मिने मानिस कस्तो छ ?
मापदण्ड मिचेर बनाएका संरचना भत्किए
मापदण्ड मिचेर बनाएका संरचना भत्किए
विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था लागु हुन सकेन !
विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था लागु हुन सकेन !
१४४ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १६ हजार ९ सय ४५
ट्रम्पले किमबारे यसरि गरे प्रशंसा
यस वर्षको ओस्कार अवार्डमा को को बने उत्कृष्ट ?
यस वर्षको ओस्कार अवार्डमा को को बने उत्कृष्ट ?
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
ज्योतिषीले सल्लाह दिए पछी देउवाले सारे बैठक !
ज्योतिषीले सल्लाह दिए पछी देउवाले सारे बैठक !
भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्रीः ‘मान्यज्युहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ’
भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्रीः ‘मान्यज्युहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ’
अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकासम्म पुग्यो
अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकासम्म पुग्यो