प्रचण्ड सोमबार अमेरिका जाँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रचण्ड सोमबार अमेरिका जाँदै

सारांश

  • काठमाडौं, १ चैत्र ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी चैत्र ४ गते अमेरिका जाने भएका छन् ।
  • अध्यक्ष प्रचण्ड मार्च १८ तारिख (चैत्र ४) मा अमेरिका जान लागेको उनको सचिवालयले जनाएको छ ।

काठमाडौं, १ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी चैत्र ४ गते अमेरिका जाने भएका छन् ।

अध्यक्ष प्रचण्ड मार्च १८ तारिख (चैत्र ४) मा अमेरिका जान लागेको उनको सचिवालयले जनाएको छ । पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिका जान लागेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?