प्रचण्ड सोमबार अमेरिका जाँदै
सारांश
- काठमाडौं, १ चैत्र ।
- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी चैत्र ४ गते अमेरिका जाने भएका छन् ।
- अध्यक्ष प्रचण्ड मार्च १८ तारिख (चैत्र ४) मा अमेरिका जान लागेको उनको सचिवालयले जनाएको छ ।
काठमाडौं, १ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी चैत्र ४ गते अमेरिका जाने भएका छन् ।
अध्यक्ष प्रचण्ड मार्च १८ तारिख (चैत्र ४) मा अमेरिका जान लागेको उनको सचिवालयले जनाएको छ । पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिका जान लागेका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया