प्रमुख पदमा अहिलेसम्म कसले कहाँ कहाँ जिते ?
सारांश
प्रमुख पदमा विजयी
नेपाली कांग्रेस
६८) दाङको शान्तिनगर गाउँपालिका–कमानसिंह डाँगी
६७) अर्घाखाँचीको पाणिनी गाउँपालिका– अच्युत गौतम
६६) बाँकेको राप्ती सोनारी गाउँपालिका– लाहुरराम थारु
६५) ओखलढुंगाको सुनकोसी गाउँपालिका–रुद्रप्रसाद अधिकारी
६४) भोजपुरको साल्पा सिलिछो गाउँपालिका– महेश राई
६३) कञ्चनपुरको महाकाली नगरपालिका– वीरबहादुर सुनार
६२) संखुवासभाको धर्मदेवी नगरपालिका– रमेश जिमी
६१) संखुवासभाको पाँचखपन नगरपालिका– बिपिन राई
६०) डोटीको शिखर नगरपालिका– सीताराम जोशी
५९) प्युठानको गौमुखी गाउँपालिका– विष्णु कुमार गिरी
५८) खोटाङको बराहपोखरी गाउँपालिका– शालिकराम बञ्जरा
५७) अछामको पञ्चदेवल विनायक नगरपालिका– देवराज देवकोटा
५६) अछामको बान्नीगडी गाउँपालिका–राजेन्द्र खड्का
५५) अछामको ढकरी गाउँपालिका– धनबहादुर बुढा
५४) गुल्मीको सत्यवती गाउँपालिका– पाराश्वर ढकाल
५३) इलामको माङसेवुङ गाउँपालिका– डिकेन्द्र इदिङगो
५२) बैतडीको पाटन नगरपालिका– केशवबहादुर चन्द
५१) सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– नाम्गेल जाङ्बु शेर्पा
५०) पाल्पाको बगनास कालिगाउँपालिका – कृष्णप्रसाद बस्याल
४९) पाल्पाको रैनादेवी छहरा गाउँपालिका – रामबहादुर कार्की
४८) बाजुराको बूढीगंगा नगरपालिका – दीपक शाह
४७) बझाङको खप्डनछाना गाउँपालिका – बर्कबहादुर रोका
४६) तेह्रथुमको लालिगुराँस नगरपालिका – अर्जुन माबुहाङ
४५) दार्चुलाको दुहु गाउँपालिका – पुलेन्द्रबहादुर कार्की
४४) प्यूठानको ऐरावती गाउँपालिका – नविल विक्रम शाही
४३) अर्घाखाँचीको शितंगगा नगरपालिका – सूर्य अधिकारी
४२) बैतडीको मेलौली नगरपालिका – कृष्णसिंह नायक
४१) ओखलढुंगाको चम्पादेवी गाउँपालिका – नवराज केसी
४०) बाँकेको डुडुवा गाउँपालिका – नरेन्द्र चौधरी
३९) रोल्पाको लुङ्ग्री गाउँपालिका – दुर्गाबहादुर खड्का
३८) बर्दियाको गुलरिया नगरपालिका – मुक्तिनाथ यादव
३७) कैलाली जोशीपुर गाउँपालिका – रामकृष्ण चौधरी
३६) नवलपरासीको सुनवल नगरपालिका – भीमबहादुर थापा
३५) अर्घाखाँचीको छत्रदेव गाउँपालिका – लेखनाथ पाख्रेल
३४) बैतडीको शिवनाथ गाउँपालिका – कर्णसिंह साउद
३३) खोटाङको दिप्रुङ गाउँपालिका – भूपेन्द्र राई
३२) संखुवासभाको भोटखोला गाउँपालिका–टेम्बा भोटे
३१) बझाङको सुर्मा गाउँपालिका – नरबहादुर बोहरा
३०) बाजुराको त्रिवेणी नगरपालिका – राधिका सुनार
२९) दार्चुलाको मालिका अर्जुन गाउँपालिका–नरेन्द्रसिंह धामी
२८) दार्चुलाको शैलेशिखर नगरपालिका–अमरसिंह धामी
२७) बझाङको बुंगल नगरपालिका–धनबहादुर विष्ट
२६) भोजपुरको अरुण गाउँपालिका–गजेन्द्रबहादुर कार्की
२५) पाल्पाको माथागढी गाउँपालिका–सन्तोष थापा मगर
२४) अछामको कमलबजार नगरपालिका–ओमप्रकाश विष्ट
२३) डोटीको बड्डिकेदार गाउँपालिका–कृष्णबहादुर चन्द
२२) दाङको राजपुर गाउँपालिका–लोकराज केशी
२१) बैतडीको दशरथचन्द नगरपालिका–नरेन्द्रसिंह थापा
२०) ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–विश्व सिटौला
१९) बैतडीको सुर्नया गाउँपालिका–वीरबहादुर विष्ट
१८) भोजपुरको भोजपुर नगरपालिका–कैलाशकुमार आले
१७) पाँचथरको तुम्बेवा गाउँपालिका – होम थापा
१६) ताप्लेजुङको मेरिङ्देन गाउँपालिका – गणेशबहादुर लिम्बू
१५) गुल्मीको चन्द्रकोट गाउँपालिका – द्रोण बहादुर खत्री
१४) नवलपरासीको प्रतापपुर गाउँपालिका – राजकुमार शर्मा
१३) डडेलधुराको गन्यापधुरा गाउँपालिका – नवल मल्ल
१२) खोटाङको ऐंसेलुखर्क गाउँपालिका – विश्वनाथ निरौला
११) बाजुराको हिमाली गाउँपालिका – गोविन्द बहादुर मल्ल
१०) डोटीको डाक्टर केआई सिंह गाउँपालिका – लोकेन्द्रबहादुर शाही
९) डडेलधुराको आलिताल गाउँपालिका – बलबहादुर गुरुङ्गले
८) डडेलधुराको भागेश्वर गाउँपालिका – कौषिला भट्ट
७) गुल्मीको गुल्मीदरबार गाउँपालिका – अशोक थापा
६) दार्चुला महाकाली नगरपालिका – हंसराज भट्ट
५) बाजुराको बडिमालिका नगरपालिका – पदम बडुवाल
४) संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा
३) संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई
२) बझाङको काँडा गाउँपालिका – राजेन्द्र धामी
१) बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत
नेकपा एमाले
८०) संखुवासभाको मकालु गाउँपालिका–खड्ग कटुवाल
७९) संखुवासभाको खाँदबारी नगरपालिका– मुरारी प्रसाद खतिवडा
७८) तेह्रथुमको फेदाप गाउँपालिका– हरिप्रसाद चोङवाङ
७७) ताप्लेजुङको फुङलिङ नगरपालिका– छत्रपति प्याकुरेल
७६) अछामको मंगलसेन नगरपालिका–पदमबहादुर बोहरा
७५) धनकुटाको महालक्ष्मी नगरपालिका– पर्शुराम नेपाल
७४) सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका– डुफकुमार बास्तोला
७३) डोटीको जोरायल गाउँपालिका– दुर्गादत्त ओझा
७२) डोटीको दिपायल सिलगढी नगरपालिका–मञ्जु मलासी
७१) प्युठानको स्वर्गद्वारी नगरपालिका– नेत्रबहादुर रोकाय
७०) ताप्लेजुङको याङवरक गाउँपालिका– केशरकुमार मेन्याङवो
६९) दाङको दंङगीशरण गाउँपालिका– भागिराम चौधरी
६८) इलामको माइजोगमाई गाउँपालिका– जितबहादुर राई
६७) पाल्पाको तानसेन नगरपालिका– अशोक कुमार शाही
६६) खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– दिपनारायण रिजाल
६५) ओखलढुंगाको सिद्धिचरण नगरपालिका–मोहनकुमार श्रेष्ठ
६४) धनकुटाको साँघुरीगढी गाउँपालिका – कुमारजंग याखा
६३) दाङको गढवा गाउँपालिका – सहजराम यादव
६२) तेह्रथुमको म्याङ्लुङ नगरपालिका – सञ्यकुमार तुम्बाहाम्फे
६१) पाल्पाको रिब्दीकोट गाउँपालिका – नारायणबहादुर जिसी
६०) कैलालीको मोहन्याल गाउँपालिका – नवलसिंह रावल
५९) डोटीको आदर्श गाउँपालिका – टेकबहादुर रोकाया
५८) सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका – निमदोर्जी शेर्पा
५७) धनकुटाको धनकुटा नगरपालिका – चिन्तन तामाङ
५६) बझाङको जयपृथ्वीबहादुर नगरपालिका – वीरेन्द्र खड्का
५५) प्यूठानको माण्डवी गाउँपालिका – श्रीधर रोका
५४) उदयपुरको रौतामाई गाउँपालिका – गजेन्द्रबहादुर खड्का
५३) गुल्मीको छत्रकोट गाउँपालिका – मधुकृष्ण पन्थ
५२) गुल्मीको मुसिकोट नगरपालिका – सोमनाथ सापकोटा
५१) तेह्रथुमको आठराई गाउँपालिका – मानबहादुर लिम्ब
५०) कैलालीको चुरे गाउँपालिका – धनबहादुर रोक्कामगर
४९) रोल्पाको रुन्टीगढी गाउँपालिका – बालाराम बुढा
४८) पाल्पाको रम्भा गाउँपालिका – विष्णुप्रसाद भण्डारी
४७) उदयपुरको उदयपुरगढी गाउँपालिका – मानबहादुर केप्छाकी (मोहन)
४६) डोटीको सायल गाउँपालिका – तेजबहादुर डुम्रेल
४५) इलामको चुलाचुली गाउँपालिका – प्रदीपचन्द्र राई
४४) खोटाङको केपीलासगढी गाउँपालिका – कृष्णकुमार राई
४३) तेह्रथुमको छथर गाउँपालिका – सन्तोष तिगेला
४२) धनकुटाको चौविसे गाउँपालिका – खजिन्द्र राई
४१) सोलुखुम्बुको सोताङ गाउँपालिका – वीरबहादुर राई
४०) सोलुखुम्बुको दूधकोशी गाउँपालिका– बुद्धिकिरण राई
३९) संखुवासभाको सभापोखरी गाउँपालिका–रत्न सुब्बा
३८) संखुवासभाको मादी नगरपालिका– विदुर लिङछेप
३७) धनकुटाको छथर जोरपाटी गाउँपालिका–शेरबहादुर लिम्बु
३६) प्यूठानको सरुमारानी गाउँपालिका– झगबहादुर विश्वकर्मा
३५) पाँचथरको कुम्मायक गाउँपालिका – जयबहादुर चेम्जोङ
३४) डडेलधुराको नवदुर्गा गाउँपालिका – कविन्द्र विष्ट
३३) धनकुटाको पाख्रीबास नगरपालिका–विर्खबहादुर राई
३२) ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–रामकुमार सावाँ
३१) गुल्मीको मालिका गाउँपालिका–रिपबहादुर थापा
३०) बाजुराको स्वामीकार्तिक गाउँपालिका– चिरञ्जीवी शाही
२९) गुल्मीको रुरु गाउँपालिका–निलकण्ठ गौतम
२८) भोजपुरको पौवादुम्मा गाउँपालिका–किरण राई
२७) भोजपुरको ट्याम्केमेयुङ गाउँपालिका– धु्रबराज राई
२६) पाल्पाको निस्दी गाउँपालिका–मुतmबहादुर सारु
२५) इलामको सन्दकपुर गाउँपालिका–उदयबहादुर राई
२४) गुल्मीको रेसुंगा नगरपालिका–डिल्लीराज भुषाल
२३) तेह्रथुमको मेन्छ्यायम गाउँपालिका–यादवबहादुर खापुङ
२२) भोजपुरको हतुवागढी गाउँपालिका–प्रेमकुमार राई
२१) पाल्पाको पूर्वखोला गाउँपालिका – नुनबहादुर थापा
२०) पाँचथरको हिलिहाङ गाउँपालिका – भवानी प्रसाद लिङ्देन
१९) खोटाङको लामिडाँडा गाउँपालिका – लिलाबहादुर निरौला
१८) पाल्पाको तिनाउ गाउँपालिका – ओम बहादुर घर्ती
१७) दार्चुलाको अपि हिमाल गाउँपालिका – डीएन घाजिरेल
१६) दार्चुलाको लेकम गाउँपालिका – परमानन्द जोशी
१५) बझाङको तल्कोट गाउँपालिका – लालबहादुर विष्ट
१४) उदयपुरको ताप्ली गाउँपालिका – उद्धवबहादुर थापा
१३) बझाङको विथ्थड चिर गाँउपालिका – पे्रम बोहरा
१२) नवलपरासीको सुस्ता गाउँपालिका – रामप्रसाद पाण्डे
११) बझाङको दुर्गाथली गाउँपालिका – प्रयागराज जोशी
१०) धनकुटाको खाल्टासिम्पाङ शहीद भूमि गाउँपालिकामा – मनोज राइ
९) ताप्लेजुङ मैवाखोला गाउँपालिकामा – राजन थक्लुङ
८) बझाङको थलारा गाउँपालिका – भुवनेश्वर उपाध्याय
७) भोजपुरको रामप्रसाद राई गाउँपालिका – विजय राई
६) डढेलधुराको अमरगढी नगरपालिका – विश्वेश्वरप्रसाद ओझा (विपिन)
५) बाजुराको गहुमुल गाउँपालिका – हरि रोकाया
४) बैतडीको पञ्चेश्वर गाउँपालिका – गोरखबहादुर चन्द
३) खोटाङको जन्तेढुंगा गाउँपालिका – शंकरबहादुर राई
२) बझाङको मस्टा गाउँपालिका – कर्णबहादुर कठायत
१) बाजुराको पाण्डवगुफा गाउँपालिका – कालीबहादुर शाही
माओवादी केन्द्र
२४) नवलपारासीको पाल्हीनन्दन गाउँपालिका– दिपक गुप्ता
२३) रोल्पाको सुवर्णावती गाउँपालिका – गुनेन्द्रबहादुर घर्ती
२२) अछामको मेल्लेख गाउँपालिका – लोकबहादुर बोहोरा
२१) रोल्पाको रोल्पा नगरपालिका – पूर्ण केसी
२०) उदयपुरको सुनकोशी गाउँपालिका – मेजरकुमार राई
१९) रोल्पाको माडी गाउँपालिकामा – नन्दबहादुर पुनमगर
१८) गुल्मीको धुर्कोट गाउँपालिका – भुपाल पोख्रेल
१७) रोल्पा सुकिदह गाउँपालिका – वीरबहादुर केसी
१६) कञ्चनपुरको लालझाडी गाउँपालिका– मदन सेन बडायर
१५) ओखलढुंगाको चिसंखुगढी गाउँपालिका –निशान्त शर्मा
१४) खोटाङको साकेला गाउँपालिका –अर्जुन खड्का
१३) दार्चुलाको मार्मा गाउँपालिका–जमनसिंह धामी
१२) भोजपुरको आमचोक गाउँपालिका–अशोक राई
११) रोल्पाको सुनछहरी गाउँपालिका–निमकान्त डाँगी
१०) रोल्पाको दुईखोली गाउँपालिका–आशबहादुर पुन
९) रोल्पाको थवाङ गाउँपालिका – वीरबहादुर घर्ती
८) डोटीको बागटान गाउँपालिका– कमलबहादुर गड्सिला
७) डडेलधुराको अजयमेरु– उमेश भट्ट
६) रुकुमको सिस्ने गाउँपालिका – कुमारी बराल
५) रुकुमको भूमे गाउँपालिका – रामसुर बुढा
४) दाङको बंगलामुखी गाउँपालिका – भक्तबहादुर वली
३) रुकुमको पुथा उत्तरगंगा गाउँपालिका – ओम प्रसाद घती
२) सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकामा – सागर किराँती
१) सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत
जनमोर्चा
२) प्यूठानको झिमरुक गाउँपालिका – तिलकबहादुर जिसी
१) प्यूठानको मल्लरानी गाउँपालिका – अमरध्वज राना
नयाँ शक्ति–संघीय समाजवादी फोरम नेपाल
१) बाँकेको नरैनापुर गाउँपालिका – इस्तियाक अहमद साह
नेपाल लोकतान्त्रिक फोरम
१) नवलपरासिको सरावल गाउँपालिका–राधेश्याम चौधरी
उपप्रमुख पदमा विजयी
कांग्रेस
५६) दाङको शान्तिनगर गाउँपालिका–मिथिला शाह
५५) नवलपारासीको पाल्हीनन्दन गाउँपालिका– पवित्रा कोहार
५४) नवलपरासिको सरावल गाउँपालिका– उत्तमा राय
५३) बाँकेको राप्ती सोनारी गाउँपालिका– धनीकुमारी खत्री
५२) ओखलढुंगाको सुनकोसी गाउँपालिका–दुर्गा तामाङ
५१) सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका– कुमारी घिमिर
५०) संखुवासभाको धर्मदेवी नगरपालिका– शोभा घिमिरे
४९) डोटीको शिखर नगरपालिका– धौलीदेवी रावल
४८) प्युठानको गौमुखी गाउँपालिका– तुलसी सुनार
४७) अछामको पञ्चदेवल विनायक नगरपालिका– अम्बिका चलाउने
४६) अछामको ढकरी गाउँपालिका– लक्ष्मी साउद
४५) दाङको दंङगीशरण गाउँपालिका– पिमा खड्का
४४) बैतडीको पाटन नगरपालिका– सरस्वती कोली
४३) पाल्पाको रैनादेवी छहरा गाउँपालिका – चित्रकुमारी थापा
४२) बाजुराको बूढीगंगा नगरपालिका – तारा खाती
४१) तेह्रथुमको लालिगुराँस नगरपालिका – तिला पोखरेल
४०) दार्चुलाको दुहु गाउँपालिका – ईश्वरी कार्की
३९) बैतडीको मेलौली नगरपालिका – राधा ओझा
३८) ओखलढुंगाको चम्पादेवी गाउँपालिका – निर्मलादेवी रैका
३७) अछामको मेल्लेख गाउँपालिका – धनबहादुर शाह
३६) बाँकेको डुडुवा गाउँपालिका – सायदा बानू
३५) रोल्पाको लुङ्ग्री गाउँपालिका – भिमकला बुढाथोकी
३४) बर्दियाको गुलरिया नगरपालिका – सुशीला गिरी
३३) उदयपुरको सुनकोशी गाउँपालिका – रमिला राई
३२) गुल्मीको धुर्कोट गाउँपालिका – शिव केसी
३१) कैलाली जोशीपुर गाउँपालिका – गीता कठरिया
३०) अर्घाखाँचीको छत्रदेव गाउँपालिका – तुलसादेवी श्रेष्ठ
२९) खोटाङको दिप्रुङ गाउँपालिका – सपना राई
२८) संखुवासभाको भोटखोला गाउँपालिका–तान्जम भोटे
२७) बझाङको सुर्मा गाउँपालिका –सुनिता पुजारा
२६) बाजुराको त्रिवेणी नगरपालिका –राधिका सुनार
२५) खोटाङको साकेला गाउँपालिका – सरिता खड्का
२४)डडेलधुराको नवदुर्गा गाउँपालिका –लक्ष्मी अवस्थी
२३) दार्चुलाको शैलेशिखर नगरपालिका–राजेश्वरी पाल
२२) ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–रुद्रकुमारी सावाँ
२१) बझाङको बुंगल नगरपालिका–धनबहादुर विष्ट
२०) भोजपुरको अरुण गाउँपालिका–विनिता ढकाल
१९) पाल्पाको माथागढी गाउँपालिका– निर्मला भट्टराई
१८) अछामको कमलबजार नगरपालिका–भूमिसरा बजगाईं ढकाल
१७) डोटीको बड्डिकेदार गाउँपालिका–इन्द्रा कुमारी बोहरा
१६) दाङको राजपुर गाउँपालिका–धनपति यादव
१५) बैतडीको दशरथचन्द नगरपालिका–मीना चन्द
१४) तेह्रथुमको मेन्छ्यायम गाउँपालिका–गीतादेवि तिम्सिना
१३) नवलपरासीको प्रतापपुर गाउँपालिका – अञ्जु चौधरी
१२) डडेलधुराको गन्यापधुरा गाउँपालिका – कमला ठगुन्ना
११) बाजुराको हिमाली गाउँपालिका – चन्द्रादेवी वुढा
१०) डोटीको डाक्टर केआई सिंह गाउँपालिका – मिना विष्ट
९) डडेलधुराको आलिताल गाउँपालिका – जला देवी वोगटी
८) डडेलधुराको भागेश्वर गाउँपालिका – पदम वोहरा
७) गुल्मीको गुल्मीदरबार गाउँपालिका – मिना भण्डारी
६) दार्चुला महाकाली नगरपालिका – सोना बोहोरा
५) बाजुराको बडिमालिका नगरपालिका – कविता विष्ट
४) बझाङको काँडा गाउँपालिका – कल्पना बोहरा
३) बाजुराको छेडेदह गाउँपालिका – कुन्ती बुढा साउद
२) संखुवासभाको चिचिला गाउँपालिका – यदुकुमारी राई
१) संखुवासभाको सिलिचुङ गाउँपालिका – लालकुमारी कुलुङ
एमाले
९३)अर्घाखाँचीको पाणिनी गाउँपालिका– लक्ष्मी गौतम
९२) संखुवासभाको खाँदबारी नगरपालिका–देगेश्वरी श्रेष्ठ
९१) संखुवासभाको मकालु गाउँपालिका–चमेली राई
९०)तेह्रथुमको फेदाप गाउँपालिका–गीत थापा
८९) अछामको मंगलसेन नगरपालिका–सरिता उपाध्याय
८८) धनकुटाको महालक्ष्मी नगरपालिका– मन्जु अधिकारी
८७) भोजपुरको साल्पा सिलिछो गाउँपालिका– धनमाया राई
८६) कञ्चनपुरको महाकाली नगरपालिका– चिनी गिरी
८५) संखुवासभाको पाँचखपन नगरपालिका– भिमादेवी राई
८४) डोटीको जोरायल गाउँपालिका– जमुना बोहरा
८३) डोटीको दिपायल सिलगढी नगरपालिका–शिवराज खड्का
८२) प्युठानको स्वर्गद्वारी नगरपालिका– गोमा रेग्मी
८१) खोटाङको बराहपोखरी गाउँपालिका– गोमा मगर
८०) ताप्लेजुङको याङवरक गाउँपालिका– रनमाया गुरुङ
७९) गुल्मीको सत्यवती गाउँपालिका– सूवर्ण शाही
७८) इलामको माङसेवुङ गाउँपालिका– सुनिता योङहाङ
७७) इलामको माइजोगमाई गाउँपालिका– सवात्रा भट्टराई
७६) पाल्पाको तानसेन नगरपालिका– लक्ष्मी पाठक
७५) खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– विनादेवी राई
७४) सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– कल्पना राई
७३) ओखलढुंगाको सिद्धिचरण नगरपालिका–इच्छाकुमारी गुरुङ
७२) पाल्पाको बगनास कालिगाउँपालिका – सरस्वती चिदी
७१) धनकुटाको साँघुरीगढी गाउँपालिका – बिन्द्रा राई
७०) दाङको गढवा गाउँपालिका – शान्ति चौधरी
६९) बझाङको खप्डनछाना गाउँपालिका – पाउसरा थापा
६८) तेह्रथुमको म्याङ्लुङ नगरपालिका – पार्वतासानु डाँगी
६७) पाल्पाको रिब्दीकोट गाउँपालिका – लक्ष्मी खनाल
६६) कैलालीको मोहन्याल गाउँपालिका – पूजा बुढामगर
६५) डोटीको आदर्श गाउँपालिका –कमला ओझा
६४) सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका – टासी ल्हामु शेर्पा
६३ ) धनकुटाको धनकुटा नगरपालिका – शकुन्तला बस्नेत
६२) बझाङको जयपृथ्वीबहादुर नगरपालिका – जुना जाग्री
६१) उदयपुरको रौतामाई गाउँपालिका – कुमारी रानाज्यू ठकुरी
६०) गुल्मीको छत्रकोट गाउँपालिका – नर्मदा भण्डारी
५९) गुल्मीको मुसिकोट नगरपालिका – कमला शर्मा
५८) तेह्रथुमको आठराई गाउँपालिका – रुपादेवी कन्दङवा
५७) कैलालीको चुरे गाउँपालिका – दीपा साउद
५६) रोल्पाको रुन्टीगढी गाउँपालिका – छमाया पुन
५५) पाल्पाको रम्भा गाउँपालीकामा – राधाकुमारी श्रेष्ठले
५४) उदयपुरको उदयपुरगढी गाउँपालिका – सानुकुमारी राउत
५३) डोटीको सायल गाउँपालिका – विष्णा सिंह
५२) नवलपरासीको सुनवल नगरपालिका – दधिराम अर्याल
५१) इलामको चुलाचुली गाउँपालिका – निर्मला दाहाल
५०) खोटाङको केपीलासगढी गाउँपालिका – हिरादेबी वन
४९) तेह्रथुमको छथर गाउँपालिका – तारादेवी ढकाल
४८) बैतडीको शिवनाथ गाउँपालिका – कुस्मा चन्द
४७) धनकुटाको चौविसे गाउँपालिका – यज्ञकुमारी रुचाल
४६) सोलुखुम्बुको सोताङ गाउँपालिका – लक्ष्मी बस्नेत
४५) सोलुखुम्बुको दूधकोशी गाउँपालिका– जुनिता मगर
४४) संखुवासभाको सभापोखरी गाउँपालिका–सीता दाहाल
४३) संखुवासभाको मादी नगरपालिका– लिला नेपाल
४२) धनकुटाको छथर जोरपाटी गाउँपालिका–भीमकला श्रेष्ठ
४१) प्यूठानको सरुमारानी गाउँपालिका– मिना सोमै
४०) पाँचथरको कुम्मायक गाउँपालिका – सीता आचार्य
३९) ओखलढुंगाको चिसंखुगढी गाउँपालिका –सुष्मा राई
३८) धनकुटाको पाख्रीबास नगरपालिका–देवकला पौडेल तिम्सिना
३७) दार्चुलाको मालिका अर्जुन गाउँपालिका–पुष्पा अवस्थी
३६) गुल्मीको मालिका गाउँपालिका– देवा अर्याल
३५) बाजुराको स्वामीकार्तिक गाउँपालिका– मिमा बुढा
३४) गुल्मीको रुरु गाउँपालिका– लक्ष्मी पन्थ
३३) भोजपुरको ट्याम्केमेयुङ गाउँपालिका– इन्द्रावती राई
३२) पाल्पाको निस्दी गाउँपालिका–रीता कुमारी अर्याल
३१) इलामको सन्दकपुर गाउँपालिका–शोभा पराजुली
३०) गुल्मीको रेसुंगा नगरपालिका–सीता भण्डारी
२९) ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–मञ्जु भट्टराई
२८) बैतडीको सुर्नया गाउँपालिका–लिला विष्ट
२७) भोजपुरको हतुवागढी गाउँपालिका–चन्द्रमा राई
२६) भोजपुरको भोजपुर नगरपालिका–ममिता राई
२५) पाल्पाको पूर्वखोला गाउँपालिका – भागिरथी भट्टराई
२४) पाँचथरको तुम्बेवा गाउँपालिका – धन साँवा
२३) पाँचथरको हिलिहाङ गाउँपालिका – सुमित्रा सेढाईँ
२२) खोटाङको लामिडाँडा गाउँपालिका – समला राई
२१) पाल्पाको तिनाउ गाउँपालिका – दमयन्ती थापा
२०) ताप्लेजुङको मेरिङ्देन गाउँपालिका – कल्पना तुम्बाहाम्फे
१९) गुल्मीको चन्द्रकोट गाउँपालिका – पार्वती अर्याल
१८) दार्चुलाको अपि हिमाल गाउँपालिका – उर्मिला बोहरा
१७) दार्चुलाको लेकम गाउँपालिका – माधवी जोशी
१६) बझाङको तल्कोट गाउँपालिका – धनलक्ष्मी खत्री
१५) डोटीको बागटान गाउँपालिका– भगवती बम
१४) उदयपुरको ताप्ली गाउँपालिका – कमलामाया राई
१३) खोटाङको ऐंसेलुखर्क गाउँपालिका – पुष्पकला भुजेल
१२) बझाङको विथ्थड चिर गाँउपालिका – जानकी बोहरा
११) नवलपरासीको सुस्ता गाउँपालिका – इन्द्रकुमारी चौधरी
१०) बझाङको दुर्गाथली गाउँपालिका – पार्वती देवी जप्रेल
९) धनकुटाको खाल्टासिम्पाङ शहिद भूमि गाउँपालिकामा – रत्नश्वरी राई
८) ताप्लेजुङ मैवाखोला गाउँपालिकामा – कैसिला थक्लुङ
७) बझाङको थलारा गाउँपालिका – गंगुदेवी खडायत
६) डढेलधुराको अमरगढी नगरपालिका – संगिता भण्डारी
५) बाजुराको गहुमुल गाउँपालिका – सीता थापा
४) बैतडीको पञ्चेश्वर गाउँपालिका – विना भट्ट
३) खोटाङको जन्तेढुंगा गाउँपालिका – विमला राई
२) बझाङको मस्टा गाउँपालिका – भगवती बोहरा
१) बाजुराको पाण्डवगुफा गाउँपालिका – ऐना गिरी
माओवादी केन्द्र
२४) रोल्पाको सुवर्णावती गाउँपालिका – बागमती थापाक्षेत्री
२३) ताप्लेजुङको फुङलिङ नगरपालिका– बमबहादुर भट्टराई
२२) अछामको बान्नीगडी गाउँपालिका– लोकबहादुर साउद
२१) प्यूठानको ऐरावती गाउँपालिका –बुद्धबहादुर बस्नेत
२०) अर्घाखाँचीको शितंगगा नगरपालिका – टिका रेश्मी
१९) रोल्पाको रोल्पा नगरपालिका – मनकुमारी घर्ती
१८) प्यूठानको माण्डवी गाउँपालिका – मुगा पुन मगर
१७) रोल्पाको माडी गाउँपालिकामा – धनिकला घर्ती बुढामगर
१६) रोल्पा सुकिदह गाउँपालिका – रिताकुमारी घर्ती
१५) कञ्चनपुरको लालझाडी गाउँपालिका–सल्यादेवी महरा
१४) दार्चुलाको मार्मा गाउँपालिका–बागमती धामी
१३) भोजपुरको आमचोक गाउँपालिका–सीता राई
१२) भोजपुरको पौवादुम्मा गाउँपालिका–सम्झना राई
११) रोल्पाको सुनछहरी गाउँपालिका–हितकुमारी बुढा
१०) रोल्पाको दुईखोली गाउँपालिका–पवित्रा घर्ती
९) रोल्पाको थवाङ गाउँपालिका – रामकिरणी रोका
८) डडेलधुराको अजयमेरु– कलावती भाण
७) रुकुमको सिस्ने गाउँपालिका – गोवद्धन बुढा
६) रुकुमको भूमे गाउँपालिका – मनकुमारी बुढा
५) दाङको बंगलामुखी गाउँपालिका – यमुना थापा मगर
४) रुकुमको पुथा उत्तरगंगामा गाउँपालिका – ओमकुमारी घर्ती
३) सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकामा – विपना कुलङ
२) भोजपुरको रामप्रसाद राई गाउँपालिका – सम्झना राई
१) सोलुखुम्बुको लिखुपिके गाउँपालिका – प्रमिला बस्नेत
जनमोर्चा
२) प्यूठानको झिमरुक गाउँपालिका – पवित्रा जिसी
१) प्यूठानको मल्लरानी गाउँपालिका – सरिता जिसी
नयाँ शक्ति–संघीय समाजवादी फोरम नेपाल
१) बाँकेको नरैनापुर गाउँपालिका – जयन्तीदेवी श्रीवास्तव
प्रतिक्रिया