यौनशक्ति बढाउन सर्पको मासु : यस्तो छ चमत्कारीक काम !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
३५ पटक हेरिएको
Shares
यौनशक्ति बढाउन सर्पको मासु : यस्तो छ चमत्कारीक काम !

सारांश

  • बीबीसी ।
  • के तपाईंले कहिले सर्पको मासु चाख्नुभएको छ ?
  • सर्पको मदिराको एकदुई घुट्की नि ?

बीबीसी । के तपाईंले कहिले सर्पको मासु चाख्नुभएको छ ? सर्पको मदिराको एकदुई घुट्की नि ? नेपालीहरु धेरैले ‘छैन’ नै भन्नुहुन्छ होला । तर भियतनाममा भने सर्पको मासु खाने चलन छ । सर्प खाने आँट भएका मानिसहरुलाई भियतनाम गज्जबको स्थान हुनसक्छ । जङ्गलबाट समातेर ल्याइएका सर्पलाई काटिन्छ तर जीवितै राखिन्छ । पछि उम्लिरहेको पानी खन्याएर तिनलाई मारिन्छ । त्यसपछि सफा गरेर, काटकुट पारेर भुटिन्छ र लेमन ग्राँस र खोर्सानीसहित पस्किइन्छ ।

एक स्थानीयले आफूलाई सर्पको मासु निकै मनपर्ने बताउँछन् । उनी भन्छन्, ‘सर्पको मासु स्वादिष्ट हुन्छ । मलाई धेरै मनपर्छ । सर्पको मासु खाँदा हामीले सर्पको रगत, पित्त वा मुटुसँग मदिरा पिउनै पर्छ । ’ सर्पको छालादेखि केही पनि खेर जाँदैन । सर्पको मासु र रगतले यौनशक्ति बढाउँछ भन्ने मान्यता छ । तर ५० वर्ष माथिका पुरुषले मात्र पिउनुपर्ने बताइन्छ । कम उमेरमा मान्छेमा भने यसले नपुंसकता हुनसक्ने त्यहाँका स्थानीय बताउँछन् । स्थानीय मानिसहरु भन्छन्, ‘सर्पको मासुले टाउको दुखेको निको हुन्छ । खाएको पच्छ र हड्डी बलियो हुन्छ ।’ तर सर्प मार्दा जङ्गलको इकोसिस्टम बिग्रन्छ । फोर् पज् इन्टरनेशनलकी इयोना डुङ्ग्लेर भन्छिन्, ‘यी जीवबाट खाने र पिउने पदार्थ बनाउने पूरै प्रक्रिया धेरै कष्टप्रद छ । र यो जेका लागि गरिन्छ त्यो युक्तिसंगत छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल एएफसी यू–१९ च्याम्पियनसिपको छनोट चरणबाटै बाहिर
नेपाल एएफसी यू–१९ च्याम्पियनसिपको छनोट चरणबाटै बाहिर
चट्याङले भेडा मर्दा रु १० लाख बराबरको क्षति
चट्याङले भेडा मर्दा रु १० लाख बराबरको क्षति
सलमान खानलाई नेपाल ल्याउन नसकेपछि अायाेजक प्रहरी फन्दामा
सलमान खानलाई नेपाल ल्याउन नसकेपछि अायाेजक प्रहरी फन्दामा
सरकारले शक्तिको दुरुपयोग ग¥योः सांसद थापा
सरकारले शक्तिको दुरुपयोग ग¥योः सांसद थापा
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग
संघीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल
संघीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल
सुरक्षाका दृष्टिले प्रदेशका अधिकांश राजधानी खतरामा : सुरक्षाविद
सुरक्षाका दृष्टिले प्रदेशका अधिकांश राजधानी खतरामा : सुरक्षाविद
सत्तारुढ दलाका सांसदले नै भने ज्यान जोगाइ पाउँ सभामुख
सत्तारुढ दलाका सांसदले नै भने ज्यान जोगाइ पाउँ सभामुख
गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
कांग्रेस र राप्रपाका दर्जनौं नेता-कार्यकर्ता नेकपामा प्रवेश
कांग्रेस र राप्रपाका दर्जनौं नेता-कार्यकर्ता नेकपामा प्रवेश