प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ४, २०७९
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
  • आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

काठमाडौं। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। सोमबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न अनुरोध महाशाखाले गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुमतको बलमा संविधान संशोधन गर्दैनौं, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह
बहुमतको बलमा संविधान संशोधन गर्दैनौं, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह
आगोले जलेर चारको मृत्युपछि गाउँ नै शोकमा
आगोले जलेर चारको मृत्युपछि गाउँ नै शोकमा
संविधान कार्यान्वयनका लागि ऐतिहासिक निर्वाचनको अन्तिम चरण बिहीबार
संविधान कार्यान्वयनका लागि ऐतिहासिक निर्वाचनको अन्तिम चरण बिहीबार
प्रदेश नम्बर १ मा अब प्रतिनिधिसभाका ७ ठाउँको परिणाम आउन बाँकी
प्रदेश नम्बर १ मा अब प्रतिनिधिसभाका ७ ठाउँको परिणाम आउन बाँकी
रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४
रौतहटमा भेटिए नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४
समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति
समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति
Бк Mostbet: Скачать На Любое Устройство Как Скачать Mostbet Приложени
दाहाल-नेपालको साथ छोडेर ओली क्याम्पमै फर्किए महासेठ
दाहाल-नेपालको साथ छोडेर ओली क्याम्पमै फर्किए महासेठ
निर्वाचन आयोगले सोध्यो लामिछानेलाई स्पष्टीकरण
निर्वाचन आयोगले सोध्यो लामिछानेलाई स्पष्टीकरण
दूधको समयमै भुक्तानी गर्न किसानको माग
दूधको समयमै भुक्तानी गर्न किसानको माग